Month: December 2022

रोनाल्डो साउदी क्लब अल नासरमा, प्रति वर्ष २ सय मिलियन युरो पाउने

पोर्चुगिज सुपरस्टर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा आबद्ध भएका छन् । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता रद्द गरेको १ महिनापछि रोनाल्डो साउदी क्लब अल नासरमा आबद्ध भएका हुन्। रोनाल्डोले अल नासरसँग २ वर्षको साम्झौता गरेका छन्। उनले प्रति वर्ष २ सय मिलियन युरो तबल पाउने छन् । ३७ वर्षीय रोनाल्डो त्यसपछि थप ५…

बेलिङ्घम भित्र्याउन औपचारिक प्रस्ताव गर्दै रियल

स्पेनिस क्लब रियल मड्रिड मिडफिल्डरको खोजीमा छ। उसको नजर युवा इंग्लिस मिडफिल्डर जुडे बेलिङ्घममा छ। जर्मन क्लब बोरुसिया डर्टमन्डका १९ वर्षीय स्टार मिडफिल्डरका भित्र्याउन रियलले औपचारक प्रस्ताव गर्ने तयारी गरेको छ। रिपोर्टअनुसार उत्कृष्ट फर्ममा रहेका बेलिङ्घममा लागि रियलले डर्टमन्ड सामूह सय मिलियन युरो प्रस्ताव तयारी गरेको छ। रियलले बेलिङ्घमलाई लुका मोड्रिचको रिप्लेसमेन्टको रुपमा भित्र्याउन चाहेको…

आहा रारा पोखरा गोल्डकप : अञ्जन र अनन्त चम्किँदा चर्च बोइजले दाबेदार पुलिसलाई हरायाे

पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा भर्खरै बढुवा भएको ए डिभिजन क्लब चर्च बोइजले उत्कृष्ट सुरुआत गरेको छ। आसन्न लिगका लागि स्टार राष्ट्रिय खेलाडी भित्र्याएको चर्च बोइजले शुक्रबार पोखरा रंगशालामा भएको खेलमा ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–१ले हरायो। यसै सिरिज ए डिभिजन लिगमा बढुवा भएको चर्चा बोइजले नेपाली राष्ट्रिय टिमका स्टार खेलाडी अनुबन्धन…

नेपाल टि–२० लिग : पाँच खेलपछि पोखराले निकाल्यो पहिलो जित

नेपाल टि–२० लिगमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ। राम्रो टिम भएर पनि कमजोर प्रदर्शन गरेको पोखराले ५ खेलपछि पहिलो जित निकाल्ने क्रममा शुक्रबार फार वेस्ट युनाइटेडलाई ३ विकेटले हरायो। पहिला ब्याटिङ गर्दैै फार वेस्टले दिएको १८८ रनको लक्ष्य पोखराले १९.१ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । जारी प्रतियोगितामा सर्वाधिक रन चेज भएको खेल हो…

ब्राजिलका युवा स्टार एन्ड्रिक भन्छन्– रोनाल्डोकै कारण रियल मड्रिड रोजेँ

ब्राजिलियन युवा स्टार एन्ड्रिक १६ वर्षका मात्र भए । भर्खरैमात्र सिरियर फुटबलमा डेब्यू गरेका एन्ड्रिक विश्व फुटबलमा उदीयनमात्र स्टारका रुपमा हेरिएको छ। उनलाई भित्र्याउन युरोपका ठूलो क्लबहरु रियल मड्रिड, बार्सिलोना, चेल्सी, पिएसजीलगायतले चासो देखाएका थिए। तर, एन्ड्रिकले रियल रोजे। एन्ड्रिकलाई भित्र्याउन रियलले ७२ मिलियन युरो खर्चियो। रियलसँग सम्झौता गरेपछि एन्ड्रिकले पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोकै…

नेपाल टि–२० लिगमा लुम्बिनी अझै अपराजित, काठमाडौं ३५ रनले पराजित

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको लुम्बिनी अल स्टारले नेपाल टि–२० लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। पाँचौं खेलसम्म अपराजित यात्रालाई कायमै राख्ने क्रममा लुम्बिनीले काठमाडौं नाइट्सलाई ३५ रनले हरायो। पहिला ब्याटिङ गर्दै लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले ८ विकेटको क्षतिमा ११५ रन मात्र बनाउन सक्यो । उसका लागि अज्मतुल्लाह ओमरजाइले सर्वाधिधक ३८ रन…

गम्भीर कार दुर्घटनामा परे क्रिकेटर ऋषव पन्त, अवस्था खतरा मुक्त

भारतका स्टार क्रिकेटर ऋषभ पन्त गम्भीर कार दुर्घटनामा गरेका छन्। दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ। पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो । २५ वर्षीय क्रिकेटर पन्त शुक्रबार बिहान ५ः३० बजे रुर्की नजिकै दुर्घटनामा हो। पन्त कारबाट उत्तराखण्डस्थित आफ्नो घर…

पेले कसरी १७ वर्षमै स्टार बने ?

महान फुबटलर पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो । चार विश्वकप खेल्दै उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए । १७ वर्षमै स्टार बनेका पेलेले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे। ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७…

महान फुटबलर पेलेको निधन

सर्वकालिन महान फुटबलर पेलेको निधन भएको छ। मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित ब्राजिलियन खलाडी पेलेको ८२ वर्षको उमेरमा बिहीकार राति उपचारकै क्रममा निधन भएको हो। सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो । २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार…

घाइते भए रिस जेम्स, एक महिना मैदान बाहिर रहने

इंग्लिस ब्लक चेल्सीका डिफेन्डर रिस जेम्स घाइते भएका छन्। इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको बोर्नेमाउथ विरुद्धको खेलका क्रमा जेम्स घाइते भएका थिए। स्टामफोर्ड ब्रिजमा भएको खेलका क्रममा जेम्सको घुँडामा चोट लागेको थियो । चोट लागेका पछि उनले ५३औं मिनेटमा मैदान छाडेका थिए। घुँडाकै चोटका कारण कतार विश्वकप गुमाएका जेम्स सोही चोट बल्झिएपछि एक महिना…