ए डिभिजन क्लबले कम्तिमा २० खेलाडी दर्ता गर्नुपर्ने, सेड्यल माघ २ गते आउने

आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि प्रत्येक क्लबले कम्तिमा २० खेलाडी अनिवार्य दर्ता गर्नुपर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लबहरुसँगको छलफल भएपछि...

भेट्रान ब्राजिलियन डिफेन्डर अल्भेस मेक्सिकन क्लब फर्किए

भेट्रान ब्राजिलियन डिफेन्डर ड्यानी अल्भेर मेक्सिकन क्लब युनिभर्सिटी नेशनल फर्किएका छन्। यौन हिंसाको आरोप लागेपछि अल्भेसले क्लबले उनलाई निलम्बनमा राखेको थियो। नाइट क्लबमा एक महिलामाथि...

आहा–रारा पोखरा गोल्डकप : आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

संकटा क्लब पोखरामा जारी आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा संकटाले विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि ३–१को जित निकाल्दै...

अल्मुताइरी र याेहान कालिनकाे अन्डरमा काम गरेका किरण बने मनाङकाे प्रशिक्षक

ए डिभिजन लिगको सबैभन्दा सफल क्लब मनाङ मर्स्याङ्दीले प्रशिक्षकका रुपमा किरण श्रेष्ठलाई नियुक्त गरेको छ। मनाङले नयाँ सिजनका लागि श्रेष्ठलाई प्रशिक्षक नियुक्त गरेको हो। श्रेष्ठसँग...

सन्दीप बने डिप्रेशनको शिकार, जेलमै मनोपरामर्श सेवा

नाबालिगमाथि बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने डिप्रेशनको शिकार भएका छन्। सन्दीपमा डिप्रेशन देखिएकाले काराकारमै मनोपरामर्श सेवा दिन थालिएको सन्दीपका वकिल सरोजकृष्ण श्रेष्ठले...

१६२ रनको लक्ष्य पछ्याएको फारवेस्ट ७९ रनमै अलआउट

नेपाल टि–२० लिगमा जनकपुर रोयल्स विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा जनकपुरले खराब ब्याटिङ गरेको फार वेस्ट युनाइटेडमाथि ८२ रनको फराकिलो जित...

ब्राजिलियन लिजेन्ड जुनिन्होले युवा स्टार सान्तोसका बारेमा भने– उ मभन्दा धेरै उत्कृष्ट हुनेछ

इंग्ल्सि क्लब चेल्सीले ब्राजिलिय युवा मिडफिल्डर आन्द्रे सान्तोसलाई अनुबन्धन गरेको छ। चेल्सीले १८ वर्षीय सान्तोसलाई ब्राजिलियन दोस्रो डिभिजन क्लब भास्को डे गामाबाट १२.५ मिलियन युरोमा...

काठमाडौंमाथि पोखराको जित, प्लेफ सम्भावना कायमै

सुमित महर्जन र उपुल थरंगाले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाल टि–२० लिगमा पोखरा एभेन्जर्सले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ। प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा पोखराले सोमबार...

नटिङ्घम फरेस्टसँग रोकियो चेल्सी

इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा चेल्सी नटिङ्घम फरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको हो। खेलमा चेल्सीका रहिम स्टर्लिङ र नटिङ्घमका...

मेसी र नेमारविनाको पिएसजी पराजित

आफ्ना स्टार खेलाडीद्वय लियोन मेसी र नेमारविना मैदान उत्रिएको पिएसजी लिग वानमा पराजित भएको छ। आइतबार राति भएको खेलमा पिएसजी लेन्ससँग ३–१ले पराजित भएको हो।...

Close