अल नासरको राेनाल्डाेकाे प्रभाव, इन्स्टामा उछिन्याे युराेपका टम क्लबलाई
साउदी क्लब अल नासरले पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई कीर्तिमानी रकमा अनुबन्धन गरेको छ। अल नासरले ३७ वर्षीय रोनाल्डोलाई फ्रि ट्रान्सफरमा अनुबन्धन गरेको हो। अल नासरसँग प्रतिवर्ष १७५ मिलियन पाउण्ड पाउनेगरी उनले २ वर्षको सम्झौता गरेका छन्। योसँगै उनी सर्वाधिक कमाउने खेलाडी बनेका छन्। ४ दिनअघि औपचारिक सम्झौता गरेका रोनाल्डोलाई अल नासारले मंगलबार राति भव्य…