विराटनगरसँग पराजित हुँदै बाहिरियो फार वेस्ट, विराटनगरको प्लेअफ सम्भावना कायमै
फार वेस्ट युनाइटेड नेपाल टि–२० लिगबाट बाहिरिने पहिलो टिम बनेको छ। शुक्रबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा विराटनगर सुपर किंग्ससँग ३ रनले पराजित भएपछि फार वेस्ट युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ। यता, फार वेस्टलाई हराएसँगै विराटनगरको प्लेअफ सम्भावना भने कायमै छ। अब उसले अन्तिम खेलमा काठमाडौं नाइट्सलाई हराउन सके विराटनगर प्लेअफ पुग्ने छ। भोलि नै हुने…