सागकी स्वर्ण विजेता सन्तोषीलाई कखरा स्कुलको सम्मान
धाविका सन्तोषी श्रेष्ठ सम्मानित भएकी छिन्। १३औं सागमा नेपाललाई स्वर्ण पदक दिलाएकी सन्तोषीलाई शनिबार खकरा स्कुलले नगदसहित सम्मान गरेको हो। स्कुलले आफ्नो वार्षिक खेलकुद दिवसको अवसरमा अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल सन्तोषीलाई सम्मान गरेको हो। धादिङकी सन्तोषीले १३ औं सागको एथलेटिक्सतर्फ महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्। स्कुल पढ्दै गरेका विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गराउनुका…