केटीएम सिटीको आउटलेट बौद्धमा पनि
शेर्पा आउटडोरको केटीएम सिटीले काठमाडौंको बौद्धमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार बौद्धको माछापोखरीमा नयाँ आउट सञ्चालनमा आएको हो । बौद्धमा खोलिएको केटीएम सिटीको २५ औं आउटलेट हो । नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसाधारणलाई सहज रुपमा आफ्नो ब्राण्डको सामानमा पहुच पुर्याउने उद्धेश्यले नयाँ आउटलेट सञ्चानलाई प्राथमिकतामा राखेको छ ।…