°
, May 30, 2023 in

Day: January 9, 2023

बेल्जियम टिम छाडेको ३८ दिनपछि मार्टिनेज बने पोर्चुगलको प्रशिक्षक

पोर्चुगलले चर्चित प्रशिक्षक रोबर्टो मार्टिनेजलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। बेल्जियमका पूर्वप्रशिक्षक मार्टिनेजले फर्नान्डो सान्तोषको स्थान लिने छन्। कतार विश्कपपको क्वार्टरफाइनलबाटै बाहिरिएपछि प्रशिक्षक फर्नान्डो सान्तोषले राजिनामा दिएका थिए। पोर्चुगल फुटबल फेडेरेनले मार्टिनेजलाई सोमबार मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। ४९ वर्षका स्पेनिस प्रशिक्षक मार्टिनेजसँग क्लब फुटबल र अन्तर्राष्ट्रिय फुटबल दुवैमा राम्रो अनुभव छ । ६ वर्ष…

साउदीमा रोनाल्डोले डेब्यूमै मेसीविरुद्ध खेल्ने

वर्तमान फुटबलका दुई सुपरस्टार क्रिस्टिायानो रोनाल्डो र लियोनल मेसी आसपमा आमनेसामना हुने भएका छन्। जनवरी १९मा यी दुई सुपर स्टार एकअर्काविरुद्ध मैदानमा उत्रने छन्। फ्रेन्च क्लब पिएसजी र अल स्टार–११ बीच मैत्रीपूर्ण खेल तय भएसँगै रोनाल्डोविरुद्ध मेसी मैदान उत्रने तय भएको हो। अल स्टार–११मा अल नासर र अल हिलालका संयुक्त खेलाडी हुनेछन्। मेसी पिएसजी र…

रियल मड्रिड तथा टोटनहमका स्टार बेलले लिए फुबटलबाट सन्न्यास

रियल मड्रिड तथा टोटनहमा स्टार ग्यारेथ बेलले फुटबलबाट सन्न्यास लिएका छन्। कतार विश्वकपको वेल्सको कप्तानी गरेका ३३ वर्षीय बेलले सोमबार एक विज्ञप्ति जारी गर्दै क्लब र अन्तर्राष्ट्रिय दुवैबाट सन्न्यास लिने घोषणा गरेका हुन्। बेलले सोचविचार गरेरै यो निर्णय लिएको बताएका छन् । ‘मैले सोचेरै यो निर्णय लिएको छु । मलाई मनपर्ने खेल फुटबल खेल्न पाउँदा…

एम्बाप्पे भन्छन्– फ्रान्सले जिदानमाथि अपमान गर्‍यो

फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले फ्रेन्च लेजेन्ड जिनेदिन जिदानमाथि फ्रेन्च फुटबल एसोसिएसनले अपमान गरेको आरोप लगाएका छन्। जिदानका विषयमा फ्रेन्च फुटबल एसोसिएसनका अध्यक्ष नोएल ले ग्रेटले प्रशिक्षक जिदानको विषयमा नकारात्मक टिप्पणी गरेपछि एम्बाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। जिदान सन् २०२३ को सुरुआतसँगै फ्रेन्च टिमको मुख्य प्रशिक्षक बन्ने अपेक्षा गरिएको छ। फ्रेन्च टिमको प्रशिक्षक बन्न…

एनभीए भलिबल च्याम्पियनसिप : उपाधि दाबेदार हेल्प नेपाल र न्यु डाइमन्डको जित

काठमाडौंमा जारी सातौं राष्ट्रिय एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा उपाधि दाबेदार मानिएका हेल्प नेपाल र न्यु डाइमन्ड विजयी भएका छन्। सोमबार भएको खेलमा पुरुषतर्फ हेल्प नेपालले बुढानिलकण्ठ स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँयो। उपाधि दाबेदार मानिएको हेल्प नेपालले बुढानिलकण्ठलाई २५–१६,२५–१९ र २५–१६ ले हराएको हो । यस्तै, महिलातर्फ दाबेदार टिम न्यु डाइमन्ड…

बल र ब्याट दुवैमा अब्बल विराटनगर, काठमाडौंलाई हराउँदै क्वालिफायरमा

बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर सुपर किंग्स नेपाल टि–२० लिगको क्वालिफायरमा पुगेको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको एलिमिनेटरमा काठमाडौं नाइट्समाथि ९९ रनको फराकिलो जित निकाल्दै विराटनगर क्वालिफायरमा पुगेको हो। अब विराटनगरले फाइनल प्रवेशका लागि मंगलबार जनकपुर रोयल्ससँग खेल्नेछ। जनकपुर क्वालिफायर १ मा लुम्बिनी अल स्टारसँग पारजित भएको थियो। सोमबार कीर्तिपुरस्थित त्रिवि…

एट्लेटिकोलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा

स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि १–०को जित निकाल्यो। यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ। उसको बार्सिलोनाको १६ खेलबाट ४१ अंक भएको छ भने दोस्रो स्थानको रियलको ३८ अंक छ। एट्लेटिको २७ अंकसहित पाँचौं स्थानमा छ। वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा…

पब्जी विश्वकपमा नेपाली टिम बन्यो उपविजेता, जित्यो झण्डै ४ करोड

पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो । फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । उपविजेता बनेको नेपाली टिम डिआरएसले…

चेल्सीमाथि सिटीको सानदार जित

एफ कपको तेस्रो चरणमा म्यानचेस्टर सिटी विजयी भएको छ। आइतबार राति भएको खेलमा सिटीले चेल्सीमाथि ४–०को सानदार जित निकाल्यो । इतिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा रियाद महारेजले २ गोल गरे भने जुलियन अल्भारेज र फिल फोडेनले पनि गोल गरे। २३ औं मिनेटमा सिटीले अग्रता लियो। रियाद महरेजले फ्रि किकमा उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता…