°
, June 1, 2023 in

Day: January 10, 2023

टिमको भविष्यका बारेमा रोनाल्डोसँग कुरा गर्न चाहन्छन् मार्टिनेज

रोबर्टो मार्टिनेज पोर्चुगलको नयाँ प्रशिक्षक बनेका छन्। बेल्जियमका पूर्वप्रशिक्षक मार्टिनेजलाई पोर्चुगलले फर्नान्डो सान्तोषको स्थानमा मुख्य प्रशिक्षको जिम्मेवारी दिएको हो। पोर्चुगिज टिमको मुख्य प्रशिक्षक बनेसँगै मार्टिनेजले सुपर स्टार रोनाल्डोसँग कुरा गर्न चाहेको बताएका छन्। मार्टिनेजले पोर्चुगिज टिम र रोनालडोको भूमिकाका विष्यामा विषयमा उनीसँग कुरा गर्न चाहेको बताएका छन्। विश्वकपका नकआउटका खेलमा प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई बेन्चमै…

राष्ट्रिय महिला भलिबल खेलाडी रेश्मा सम्मानित

राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले आफ्नो आठौं स्मृति दिवसमा मंगलबार सम्मान गरेको छ। राष्ट्रलाई विभिन्न क्षेत्रबाट सेवा गर्दै आएका व्यक्ति तथा संस्थाहरुलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले खेलकुद क्षेत्रबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तराष्ट्रियस्तरमा उचो पार्न विशेष योगदान गरेवापत भलिबल खेलाडी रेश्मालाई नगदसहित सम्मान गरेको हो। प्रतिष्ठानले भलिबल खेलाडी…

सचिनको रेकर्डतर्फ अग्रसर कोहली

स्टार ब्याट्सम्यान विराट कोहली मास्टर ब्लास्टर सचिन तेन्दुलकरको रेकर्ड तोड्नेतर्फ अग्रसर भएका छन्। कोहली एकदिवसीयमा सर्वाधिक शतक प्रहार गर्ने सचिनको रेकर्ड नजिक पुगेका छन्। कोहलीले मंगलबार मात्र ४५औं एकदिवसीय शतक प्रहार गरेको छन्। अब कोहली सचिनको रेकर्डभन्दा ४ शतक मात्रपछि छन्। सचिनले ४९ शतक प्रहार गरेका छन्। लगभग दुई वर्ष आउट अफ फर्म रहेका कोहली…

डिएगो सिमोनीले एट्लेटिको मड्रिड छाड्ने

अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोनीले स्पेनिस क्लब एट्लेटिको मड्रिड छाड्ने भएका छन्। सिमोनीले सिजिनको अन्त्यसँगै क्लब छाड्ने विषयमा क्लबलाई जानकारी गराएका छन्। एट्लेटिको मड्रिडमा ११ सिरिज बिताएर सिमोनीले क्लब छाड्न लागेका हुन्। उनी क्लब इतिहासका सबैभन्दा सफल र लोमा समय काम गर्ने प्रशिक्षक हुन्। सिमोन आउनुअघि एट्लेटिकोले १६ वर्षमा ३७ प्रशिक्षक बर्खास्त गरेको थियो। सन् २०११मा…

बी डिभिजन लिग चैत १५ बाट हुने

सहिद स्मारक बी डिभिजन लिग चैत दोस्रो साताबाट सुरु हुने भएको छ। मंगलबार बसेको एन्फा र क्लबहरुबीचको बैठकमा लिग १५ चैतबाट गर्ने समिति भएको हो। एन्फाले यो पटकबाट क्लबहरुलाइृ दिँदै आएको तयारी खर्च बढाएको छ। एन्फाले क्लबलाई तयारी खर्च स्वरुप १४ लाख ५० हजार दिनेछ। लिगमा क्लब दर्ताका लागि एन्फाले माघ १९ सम्मको समय तोकेको…

एनभीए भलिबल च्याम्पियनसिप : पुलिस क्वार्टरफाइनलमा, न्यु डाइमन्ड सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो । उपाधि दाबेदार पुलिसले ढोरपाटनमाथि २५–१२,२५–२० र २५–११ को सेटमा जित निकालेको हो । जितसँगै समूह ‘सी’…

पोर्चुगिज स्टार फेलिक्स भित्र्याउँदै चेल्सी

यो सिजन खेलाडी ट्रान्सफरमा सबैभन्दा धेरै खर्च गर्ने टिम हो, चेल्सी । तर, ट्रान्सफर मार्केटमा ठूलो रकम खर्चिए पनि चेल्सी अहिले संकटमा छ। उसका अधिकांश स्टार खेलाडी घाइते हुँदा उसले कमजोर गरिरहेको छ। ठूलो रकम खर्चेर पनि टिम लिगको मध्य भागमा रहँदा प्रशिक्षक ग्राहम पोर्टर दबाबमा छन्। आफ्नो अट्याकलाई थप बलियो बनाउन चेल्सीले पोर्चुगिज स्टार…

जनकपुरमाथि सानदार जितसहित विराटनगर फाइनलमा

विराटनगर सुपर किंग्स नेपाल टि–२० लिगको फाइनलमा पुगेका छन् । मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको क्वालिफायर २ मा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो। अब उसले उपाधिका लागि बुधबार लुम्बिनी स्टारसँग खेल्ने छ। लुम्बिनी पनि क्वालिफायर १मा जिनकपुरलाई नै हराउँदै फाइनल पुगेको हो। लिगमा लुम्बिनी शीर्ष स्थानमा थियो भने विराटनगर तेस्रो बनेको…

छैटौं विराट गोल्डकप चैत पहिलो साता

विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण चैत ६ देखि शहिद रंगशालामा हुने भएको छ । त्यसका लागि विराट गोल्डकप ट्रस्टले सोमबार विराटनगर महानगर प्रमुख नागेश कोइरालालाई प्रतियोगिताको संयोजक तोकेको छ। महेन्द्र गोल्डकपका नाममा २०१८ सालदेखि सञ्चालन हुँदै आएको यो प्रतियोगिता २०६२र६३ को राजनीतिक परिवर्तनपछि २०६७ देखि विराट गोल्डकपको नाममा सञ्चालन हुँदै आएको छ । ट्रस्टका अध्यक्ष सन्तोष…

नसिम चम्किँदा न्युजिल्यान्डमाथि पाकिस्तानको जित

फास्ट बलर नसिम शाहले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तानले पहिलो एकदिवसीयमा सोमबार न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा पाकिस्तान १–० ले अगाडि छ। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले दिएको २५६ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी रहँदै ४ विकेट गुमाएर भेट्टायो। उसका बाबर अजाम, मोहम्मद रिजवान र फकर जमानले अर्धशतक बनाए । रिजवान…