भारतले जित्यो श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज
श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज भारतले जितेको छ। बिहीबार इडेन गार्डेनमा भएको दोस्रो खेलमा ४ विकोटको जित निकाल्दै भारतले सिरिज १ खेल अवागै जितेको हो। इडेन गार्डेनमा पहिला ब्याटिङ गर्दै श्रीलंकाले दिएको २१६ रनको सामान्य लक्ष्य भारतले ४३.२ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । भारतका लागि केल राहुलले सर्वाधिक ६४ रन बनाए। लागतार विकेट गएपछि…