°
, June 1, 2023 in

Day: January 15, 2023

एनभिए भलिबल च्याम्पियनसिप : बलियो आर्मीलाई हराउँदै हेल्प नेपालले जित्यो उपाधि

एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको छ। आइतबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनलमा बलियो विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले उपाधि जितेको हो। हेल्प नेपालले आर्मीमाथि २५–२१, २६–२४ र २५–२३ को सोझो सेटमा जित निकाल्यो । योसँगै हेल्प नेपालले अघिल्लो पटक फाइनलमा प्राप्त हारको बदाल आर्मीसँग…

नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग सिरिज खल्ने, तालिका सार्वजनिक

नेपालले घरेलु मैदानमा खेल्ने आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तालिका सार्वजनिक भएको छ। लिग–२ अन्तर्गतको नामिबिया र स्कटल्यान्डसँगको सिरिजको तालिका आइतबार सार्वजनिक भएको हो। सार्वजनिक तालिका अनुसार सिरिज कीर्तिपुरस्थित टियू मैदानमा आगामी फेब्रुअरी १४ बाट सुरु हुनेछ। सोही दिन नेपालले नामिबियासँग खेल्नेछ। यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ भने तेस्रो खेल…

चेल्सीले भित्र्यात्री युक्रेनी स्टार मुड्रिक, आजै सर्वाजनिक गरिने

अफ्नो पहिलो रोजाईका अधिकांश खेलाडी घाइते भएपछि इंग्लिस क्लब चेल्सी समस्यामा छ। खेलाडीहरु लगातार घाइते भएपछि दबाबमा परेको चेल्सीले विन्टर ट्रान्सफर विन्डोमा थुप्रै रकम खर्चिएको छ। यही क्रममा चेल्सीले युक्रेनका स्टार मिडफिल्डर मिखाइल मुड्रिकलाई अनुबन्धन गरेको छ। चेल्सीले उनलाई युक्रेनी क्लब सख्तर डोनेस्कबाट १ सय मिलियन युरोमा भित्र्याएको हो। मुड्रिक चेल्सीमा रहँदा प्रियिमर लिग र…

एल क्लासिको हेर्न मैदान पुग्लान् राेनाल्डाे ?

यो सिजनको दोस्रो तथा सन् २०२३को पहिलो एल क्लकासिको आज साउदी अरेबियामा हुँदैछन्। खेल आज राति १२ः४५ बजे किङ फाद स्टेडियममा हुनेछ। स्पेनिस महारथी क्लब रियल मड्रिड र बार्सिलोनामाबीचको यो खेल हेर्न रियल मड्रिड पूर्व स्टार खेलाडी रोनाल्डो मैदान पुग्छन् या पुग्दैनन् सबैको चासो छ। ३७ वर्षीय रोनाल्डो अहिले साउदीमै छन्। उनी कीर्तिमान मूल्यमा साउदी…

न्यू डायमण्डलाई हराउँदै पुलिस बन्यो महिला भलिबल च्याम्पियन

सातौं एनभिए क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आइतबार भएको फाइलनमा न्यु डायमन्ड एकेडेमीलाई हराउँदै पुलिसले अपराजित रहँदै उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनलमा पुलिसले न्यु डायमण्डमाथि ३–१ को सेटमा जित निकाल्यो। तेस्रो सेटसम्म रक्षात्मक बनेको पुलिसले त्यसपछिका दुई सेटमा आक्रामक खेल प्रदर्शन गरेको थियो। पहिलो सेट २२–२५ ले…

पिएम कप महिला क्रिकेट : एपिएफ र मधेश प्रदेशको जित

इटहरीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा मधेश प्रदेश र विभागीय टिम एपिएफ विजयी भएका छन्। आइतबार भएको खेलमा मधेशले कर्णाली प्रदेशमाथि ८ विकेटको जित निकाल्दा एपिएफले बागमती प्रदेशलाई ५३ रनले हरायो।ले पहिलो जित निकालेको छ। प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा मधेशले कर्णाली प्रदेशमाथि ८ विकेटको जित निकाल्यो । पहिला ब्याटिङ गर्दै कर्णालीले दिएको ८० रनको…

कसले जित्ला एल क्लासिको रियल या बार्सिलाेना?

यो सिजनको दोस्रो एल क्लासिको आज हुँदैछ। आज राति साउदी अरेबियामा हुने एल क्लासिकोले स्पेनिस सुपरकपको उपाधिको छिनोफानो पनि गर्ने छ। स्पेनिस महारथीद्वय रियल मड्रिड र बार्सिलोना बीचको स्पेनिस सुपरकप फाइनल साउदी अरेबियाको किङ फाद रंगशालमा राति १२ः४५ बजे हुने छ। दुवै टिम सिजनको पहिलो उपाधि जित्ने प्रयासमा हुनेछन्। दुवै टिमले पेनाल्टी सुटआउटमा जित निकाल्दै…

मछिन्द्रबाट खुमलटार पुगे रेजिन सुब्बा

स्ट्राइकर रेजिन सुब्बा नव प्रवेश ए डिभिजन क्लब एफसी खुमलटारमा आबद्ध भएका छन्। अघिल्लो सिजन लिग च्याम्पियन मछिन्द्रबाट खेलेका रेजिनले नयाँ सिजनका लागि नयाँ क्लब खुलमटार रोजेका हुन्। अघिल्लो सिजन मछिन्द्रलाई लिग च्याम्पियन बनाउन उनको भूमिका महत्वपूर्ण थियो। त्यसअघि उनले ब्रिगेड बोइज क्लबाट पनि ए डिभिजन लिग खेलेका थिए। ए डिभिजन लिग नजिकिएसँगै खुमलटारले खेलाडी…

एनभिए भलिबल च्याम्पियनसिप : महिला र पुरुष दुवैमा एपिएफ तेस्रो

काठमाडौंमा जारी सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिला र पुरुष दुवैमा विभागीय टिम एपिएफ तेस्रो बनेको छ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ एपिएफले पुलिस क्लब र महिलातर्फ त्रिभुवन आर्मी क्लबलाई हरायो। महिलातर्फ एपिएफले आर्मीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हरायो । पहिलो र दोस्रो सेट क्रमशः…

ब्राइटनसँग लिभरपल स्तब्ध

इंग्लिस प्रिमियर लिगमा लिभरपुल पराजित भएको छ। जारी सिजन खराब लयबाट ग्रुजिरहेको लिभरपुल शनिबार राति भएको खेलमा ब्राइटनसँग ३–०ले पराजित भयो ब्राइटनको मैदानमा भएको खेलमा उसको जितमा सोली मार्स २ गोल गरे भने ड्यानी वेलब्याकले १ गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ४६औं मिनेटमा मार्सको गोलमा ब्राइटनले अग्रता लियो । ५३औं मार्सले…