सुस्मिताले सुटिङ विश्वकप खेल्ने

नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले इन्डोनेसियाको जकार्तामा जनवरी २७ देखि फेब्रुअरी ८ सम्म आयोजना हुने आईएसएसएफ विश्वकप राइफलरपेस्तोलमा प्रतिस्पर्धा गर्ने भएकी छिन्। ओलम्पिकको छात्रवृत्ति होल्डर...

नेसन्स लिगको सेमिफाइनलमा नेदरल्यान्ड्स र क्रोएसिया तथा इटाली र स्पेन भीड्ने

युरोपियन फुबटल एसोसिएसनले नेसन्स लिगको सेमिफाइनलको ड्र सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक ड्र अनुसार सेमिफाइनलमा नेदरल्यान्ड्स र क्रोएसिया तथा इटाली र स्पेन भिड्ने छन्। सेमिफाइनल...

जुनियर उसुमा काठमाडौं च्याम्पियन

काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि बुधबार जितेको छ । काठमाडौं ८ स्वर्ण, ४ रजत र ६ कांस्य जित्दै समग्रमा...

क्यान कार्यसमितिलाई निलम्बन गर्न राखेप छानविन समितिको सुझाव

नेपाल टि–२० लिगमा फिक्सिङ लगायतको विवादका विषयमा छानविन गर्न बनेको समितिले नेपाल क्रिकेट संघ (क्यान)को वर्तमान कार्यसमितिलाई विघटन गर्न सुझाव दिएको छ। नेपाल टी–२० लिगमा...

टाइगर कप भलिबल : महिलातर्फ विभागीय डर्बी आर्मीमाथि एपिएफकाे जित, दुवै सेमिफाइनलमा

पोखरामा जारी टाइगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय टिम एपिएफ महिलातर्फ अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालाको कभर्ड हलमा बुधबार लिगको...

एकदिवसीय वरीयतामा शीर्ष स्थानमा फर्कियो भारत

भारत एकदिवसीय क्रिकेटको वरीयताको शीर्ष स्थानमा फर्किएको छ। लागतार दुई वटा एकदिवसीय सिरिज क्लिन स्विप गरेसँगै भारत शीर्ष स्थानमा पुगेको हो। भारतले घरेलु मैदानमा श्रीलंका...

फाइनल हारेर पनि सुष्माले दिलाइन नेपाललाई एतिहासिक पदक

बक्सर सुष्मा तामाङले नेपाललाई ऐतिहासिक पदक दिलाएकी छिन्। यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा सुष्माले महिला ४८ केजी तौल समूहमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी हुन्। फाइनल...

लियोनका राइट ब्याकमा चेल्सीको नजार

मिड सिजनमै आफ्ना आधा दर्जन बढी खेलाडी घाइते भएपछि इंग्लिस क्लब चेल्सीले जनवरी ट्रान्सफर विन्डोमा थुप्रै रकम खर्चिएको छ। उसले यो जनवरीमै ६ खेलाडी अनुबन्धन...

नेपाली बक्सर सुष्मालाई प्रधानमन्त्रीले दिए शुभकामना

बैंककमा जारी एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपको महिला ४८ केजी तौल समूहमा नेपालकी सुष्मा तामाङले बुधबार उज्वेकिस्तानकी फोजिलोना फरजोभासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछिन् । कुनै पनि नेपाली...

Close