गोरखामा यू–१३ राष्ट्रिय फुटबल च्याम्पियनसिप हुने, १२ टिम प्रतिस्पर्धामा
गोरखामा यू–१३ राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ। आगामी चैतमा हुने च्याम्पियनसिप गोरखाको स्थानीय क्लब द ओसन क्लबले आयोजना गर्न लागेको हो। यो...
सुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई
सातौं वरियताका दिनेश प्रजापति सुर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२(२३ सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जित्न सफल भएका छन्। रोयल नेपाल...
आईसिसी अवार्ड : पाकिस्तानका बारब अजाम सर्वोत्कृष्ट खेलाडी, टेस्टतर्फ स्टोक्स उत्कृष्ट
पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम विश्वकै उत्कृष्ट खेलाडी बनेका छन्। आईसिसीले बिहीबार अजामलाई क्रिकेटकै प्रतिष्ठित सर गारफिल्ड सोबर्स ट्रफी फर द आईसीसी क्रिकेटर अफ...
सूर्यकुमार बने टि–२०का सर्वोत्कृष्ट खेलाडी
भारतीय ब्याट्सम्यान सूर्यकुमार यादव टि–२० क्रिकेटका सर्वोत्कृष्ट खेलाडी बनेका छन्। सन् २०२२ मा टि–२० क्रिकेटमा १ हजारभन्दा बढी रन बनाएका सूर्यकुमार यादवलाई आईसिसीले वर्षको उत्कृष्ठ...
युवराज लामाकाे अध्यक्षतामा कराते महासंघको तदर्थ समिति गठन
करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको तदर्थ समिति बिहीबार गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का पूर्व...
कोपा डेल रेको क्वार्टरफाइनलमा रियल र एट्लेटिको भिड्दै
कोपा डेल रे फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलका दुई २ हुँदैछन्। जसमा एउटा क्वार्टरफाइनल मड्रिड डर्बी हुने छ भने अर्कोमा भ्यालेन्सिया र एथ्लेटिको बिल्बाओ भिड्ने छन्।...
क्यानले भन्यो– नेपाल टी–२० लिग त्रुटि भयो, तर हाम्रो नियत गलत थिएन
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरेको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...
आसिफ सेखले जिते आईसिसीको ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड
नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान आसिफ सेखले आईसिसीको प्रतिष्ठित अवार्ड जितेका छन्। युवा विकेटकिपर ब्याट्सम्यान आसिफले सन् २०२२को ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड जितेका...
सन्दीपलाई टिममा फर्काउने बारे छलफलमा क्यान
निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुनः राष्ट्रिय टिममा फर्काउने विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले छलफल थालेको छ। बिहीबार क्यानले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चतुरबहादुर...
बक्सिङमा ऐतिहासिक पदक दिलाने सुष्मालाई सरकारले ६ लाख दिने
थाइल्यान्डमा भएको एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक पदक दिलाउने बक्सर सुष्मा तामाङलाई सरकारले नगदसहित सम्मान गर्ने भएको छ । पहिलो पटक फाइनल पुग्दै ऐतिहासिक...