नेपाललाई ऐतिहासिक पदक दिलाउने बक्सिङ टिम स्वदेश फर्कियो, सदस्य सचिवले गरे स्वागत

थाइल्यान्डमा भएको एएसबीसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक पदक दिलाउने नेपाली टिम स्वदेश फर्किएको छ। प्रतियोगितामा नेपाललाई ऐतिहासिक रजत पदकसहित ४ पदक दिलाउने नेपाली टिमलाई...

गण्डकीले जित्यो टाइगर कप भलिबल उपाधि, एपिएफ उपविजेतामै सीमित

टाइगर कप भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ। शनिबार पोखरा रंगशालाको कभर्ड हलमा भएको फाइनलमा विभागीय टिम एपिएफ क्लबलाई ३–२ले हराउँदै गण्डकीले...

बेलारुसकी साबलेन्काले जितिन् अस्ट्रेलियन ओपन टेनिस

अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन्। शनिबार मेलबर्नमा भएको फाइनलमा पाँचौं वरियताकी साबलेन्काले काजकिस्तानकी एलिना रेबाकिनालाई एलिनालाई ४–६, ६–३ र ६–४...

ब्राजिलियन स्टार मार्टिनेली सन् २०२७ सम्म अर्सानलमा रहने

ब्राजिलियन युवा स्ट्राइकर ग्याब्रिअल मार्टिनेली सन् २०२७ सम्म प्रिमियर लिग क्लब आर्सनलमै रहने भएका छन्। २१ वर्षीय स्ट्राइकर मार्टिनेली सम्झौता नवीकरण गर्दै सन् २०२७ सम्म...

एभर्टन स्टार एन्थोनी गोर्डन भित्र्याउँदै न्युकासल

सिजन आज सकिँदा उत्कृष्ट प्रदर्शन गरिरहेको इंग्लिस क्लब न्युकासलले अब च्याम्पियन्स लिग खेल्ने लक्ष्य बनाएको छ। सोही लक्ष्यअनुसार टिमलाई थप बलियो बनाउन जनवरी ट्रान्सफर विन्डोमा...

टाइगर कप भलिबल : विभागीय डर्बीमा जित निकाल्दै एपिएफ बन्यो च्याम्पियन

पोखरामा जारी टाइगर कप अन्तराष्ट्रिय भलिबलको महिला तर्फको उपाधि एपिएफ क्लबले जितेको छ। शनिबार पोखरा रंगशालाको कभर्डहलमा भएको फाइलन भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई...

फिफाद्वारा उरुग्वेका खेलाडीलाई २ देखि ४ खेलसम्मको प्रतिबन्ध, को–को परे कारबाहीमा ?

विश्व फुटबल महासंघ (फिफा)ले उरुग्वेका चार खेलाडीमाथि अनुशासनको कारबाही गर्दै प्रतिबन्ध लगाएको छ। कतार विश्वकपमा रेफ्रिमाथि दुव्र्यवहार गरेको भन्दै फिफाले उरुग्वे ४ खेलाडीलाई प्रतिबन्ध लगाएको...

एफए कपमा आर्सनलमाथि सिटीको जित

एफए कप फुटबलको चौथो चरणमा म्यान्चेस्टर सिटी विजयी भएको छ। शुक्रबार इत्तिहाद रंगशालमा भएको खेलमा डिफेन्डर नाथन एकेको निर्णायक गोल मद्दतमा सिटीले आसनलमाथि १–०को जित...

Close