जोकोभिचले जिते अस्ट्रेलियन ओपन, बराबरी गरे नाडालको कीर्तिमान
अस्ट्रेलियन ओपन टेनिसको उपाधि सर्भियन स्टार नोभाक जोकोभिचले जितेका छन्। आइतबार भएको फाइलनमा स्टेफनस सिसिपासलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन्। आइतबार मेलवर्नमा भएको फाइनलमा जोकोभिचले...
ब्राइटनसँग पराजित हुँदै लिभरपुल एफए कपबाट बाहिरियो
लिरभपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ। आइतबार भएको खेलमा ब्राइटनसँग २–१ ले पराजित हुँदै लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ। फल्मर स्टेडियममा...
आई लिगमा अञ्जनले गरे डेब्यू
नेपाली राष्ट्रिय टिमका स्टार स्ट्राइकर अञ्जन विष्टले भारतको शीर्ष डिभिजन लिग आई लिगमा डेब्यु गरेका छन्। मुम्बई केन्क्रेमा आबद्ध अञ्जनले आइतबार डिफेन्डिङ च्याम्पियन गोकुलम केरालाविरुद्ध...
चेल्सीले भित्र्यायो फ्रेन्च डिफेन्डर गुस्टो
मिड सिजनमै आफ्ना आधा दर्जन बढी खेलाडी घाइते भएपछि इंग्लिस क्लब चेल्सीले जनवरी ट्रान्सफर विन्डोमा थुप्रै रकम खर्चिएको छ। उसले यो जनवरीमै ६ खेलाडी अनुबन्धन...
मोन्टी देसाईले थाले प्रशिक्षण, नियुक्ति हुन बाँकी
भारतीय प्रशिक्षक मोन्टी देसाईले नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिन थालेका छन्। देसाईले आजबाट बन्द प्रशिक्षणमा सहगाभी भएका हुन्। देसाई खेलाडी प्रशिक्षण दिन थाले पनि उनको...
पूर्वराष्ट्रिय खेलाडी अनन्त थापा भने महिला टिमको मुख्य प्रशिक्षक
पूर्व राष्ट्रिय खेलाडी अनन्त थापा नेपाली महिला टिमको मुख्य प्रशिक्षक बनेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले थापालाई आइतबार महिला टिमको मुख्य प्रशिक्षको जिम्मेवारी दिउको...
बक्सिङमा नेपाललाई ऐतिहासिक पदक दिलाउने सुष्मा सम्मानित
थाइल्यान्डमा भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी बक्सर सुष्मा तामाङ सम्मानित भएकी छिन्। प्रतियोगितामा ४८ केजी तौल समूहमा रजत पदक जितेकी...
पोर्चुगिज डिफेन्डर पेड्रो पोरो टोटनहम आउने
पोर्चुगिच युवा डिफेन्डर पेड्रो पोरो इंग्लिस क्लब टोटनहम आउने भएका छन्। उनी पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट टोनहम आउने भएका हुन्। २३ वर्षीय पोरोलाई भित्र्याउन टोटनहमसँग...
क्यान सदस्यले मागे अध्यक्षसहित ५ जनाको राजीनामा
नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित ५ जनाको राजीनामा माग गरेका छन्। आइतबार पत्रकार सम्मेलन गर्दैै उनीहरुरुले कार्यसम्पादन समितिमा रहेका...
सन् २०२४को कोपा अमेरिका अमेरिकामा हुने
सन् २०२४को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा आयोजना हुने भएको छ। इक्वेडरले प्रतियोगिता आयोजना गर्न नसक्ने जनाएपछि दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबोल)ले प्रतियोगिता अमेरिकामा गर्ने...