यो सिजन ५ एल क्लासिको हुँदै
क्लब फुटलबको प्रतिष्ठित भीडन्त मध्ये एक हो, एल क्लासिको । दुर्इृ स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाबीचको यो प्रतिष्ठित भीडन्त यो सिजन ५ वटा हुने भएको छ। सोमबार राति भएको कोपा डेल रेको सेमिफाइनलको ड्रमा रियल र बार्सिलोनाको भेट भएसँगै यो सिजन एल क्लासिको ५ भीडन्त पक्का भएको हो। यी ५ एल क्लासिको मध्ये २…