°
, May 30, 2023 in

Month: February 2023

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक, फुटबल र क्रिकेट हाबी

एनएसजेएफ पल्सर स्पोर्टर््स अवार्डको मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रमुख चार विधाको मनोनयन सार्वजनिक गरेको हो। अघिल्ला संस्करणहरुमा जस्तै यो संस्करणको मनोनयनमा पनि फुटबल र क्रिकेटकै वर्चश्व छ। यो वर्ष फुटबल र क्रिकेटका धेरै प्रतियोगिता भएकाले पनि मनोनयनमा फुटबल र क्रिकेटकै वर्चश्व भएको हो। मंगलबार एनएसजेफले सार्वजनिक गरेको मनोनयनमा उत्कृष्ट वर्ष…

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार चौथो जित, मलेसिया ९ ओभरमै पराजित

युएईमा जारी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले सादनर प्रदर्शनलाई निरन्तरता दिएको छ। प्रतियोगितामा लगातार चौथो जित निकाल्ने क्रममा मंगलबार नेपालले मलेसियामाथि १० विकेटको फराकिलो जित निकाल्यो। पहिला ब्याटिङ गर्दै मलेसियाले दिलएको ७३ रनको झिनो लक्ष्य नेपालले विनाक्षति ९ ओभरमै भेट्टायो। नेपालका लागि दीपक बोहराले २९ बलमा ३८ र अर्जुन कुमालले २५ बलमा २१ रन बनाए।…

दीपेशको घातक बलिङ, मलेसिया ७२ रनमै अलआउट

युएईमा जारी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले सादनर बलिङ गरेको छ। प्रतियोगितामा चौथो खेल खेलिरहेको नेपालले मलेसियालाई ७२ रनमै अलआउट गरेको छ। मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि दीपेश कँडेलले घातक बलिङ गरे। उनले १० ओभरमा ४ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिए। मलेसियाका लागि ३ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके। उसको…

इंग्ल्यान्डमाथि न्युजिल्यान्डको सनसनीपूर्ण जित

टेस्ट क्रिकेटमै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक रहेको प्रतिस्पर्धामा न्युजिल्यान्डले मंगलबार इंग्ल्यान्डलाई एक रनले पराजित गरेको छ । दुई टेस्ट शृंखलाको दोस्रो टेस्टको अन्तिम टिम सनसनीपूर्ण खेलमा इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्समा २ सय ५६ रन बनाएर अलआउट भयो । टेस्ट इतिहासमा १ रनको जित निस्केकलो यो दोस्रो पटक हो। यसअघि ३० वर्षअघि यस्तो नतिजा आएको थियो।…

फिफा वेस्ट अवार्ड : विश्वकप विजेता स्कोलानी र मार्टिनेज उत्कृष्ट

विश्वप फुटबल महासंघ (फिफा)ले प्रत्येक वर्ष प्रदान गर्ने ‘फिफा वेस्ट अवार्ड’ कतार विश्वकपको विजेता अर्जेटिनी टिमको बर्चश्व रह्यो। सोमबार राति पेरिसमा भएको समारोहमा अर्जेन्टिनी कप्तान लियोनल मेसीले फिफाको पुरुष वर्ष खेलाडी बने भने मुख्य प्रशिक्षक लियोनल स्कोलानी र गोलकिपर इमिलानो मार्टिनेजले पनि अवार्ड जिते। अर्जेन्टिनालाई ३६ वर्षपछि विश्व च्याम्पियन बनाएका स्कोलानी फिफाको उत्कृष्ट प्रशिक्षक बने…

मेसीले जित ‘फिफा बेस्ट’ अवार्ड

अर्जेन्टिनी पेरिस सेन्ट जर्मेन ९पीएसजी० का फरवार्ड लियोनल मेसी सोमबार बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी हुने होडमा ३५ वर्षीय मेसीले फ्रान्सेली फरवार्डद्वय केयलिन एमबापे र करिम बेन्जेमालाई पछाडि पारे । कतारमा भएको विश्वकप जित्ने क्रममा अर्जेन्टिनाका कप्तान रहेका मेसीले सन् २०२१–२०२२ मा आफ्नो देश र क्लबका…

बुढासुब्बा गोल्डकपको पहिलो खेलमै हार्‍यो पुलिस क्लब

बुढासुब्बा गोल्डकपमा सहभागी एकमात्र ए डिभिजन क्लब नेपाल पुलिस क्लब पहिलो खेलमै पराजित भएको छ। पाँच पटकको च्याम्पियन पुलिस क्लब काँकरभिट्टटा फुटबल ट्रेनिङ सेन्टरसँग २–०ले पराजित भयो। धरान रंगशालामा भएको खेलमा २०औं मिनेटमा निशान लिम्बूको गोलमा काँकरभिट्टाले अग्रता लियो । ८१औं मिनेटमा निशानले नै गोल गरेपछि पुलिस पहिलो खेलमै २–०ले पराजित भयो। पुलिसले दोस्रो, चौथो,…

क्यानको चुनावी साधारणसभा साउनभित्रमा हुने, विधान संशोधन गर्न चैतमा भर्चुअल साधारणसभा

नेपाल क्रिकेट संघ क्यानले चुनावी साधारण सभा आगामी वर्ष साउन मसान्तसम्ममा गर्ने भएको छ । सुर्खेतमा दुई दिनसम्म चलेको क्यानको वार्षिक साधारण सभाले २०८० साउन मसान्तभित्र जिल्ला, प्रदेश र केन्द्रिय निर्वाचन सम्पन्न गर्ने निर्यण गरेको हो । यसअघि गत माघ पोखरामा भएको क्यानको बोर्ड बैठकले २०८० जेठ समान्तभित्र विशेष साधारणसभा गर्ने निर्णय गरेको थियो ।…

ओलम्पिक छनोटका लागि महिला फुटबल टिमको प्रारम्भिक घोषणा

सन् २०२४मा फ्रान्सको पेरिसमा हुने ओलम्पिकको महिला फुटबलको एसिया छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ। मुख्य प्रशिक्षक अनन्त थापाले सोमाबार साँझ ३५ जनालाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। मुख्य प्रशिक्षक थापाले अघिल्लो साता भारतसँग मैत्रीपूर्ण खेल खेलेको टिमलाई नै बन्द प्रशिक्षणमा समेटेका छन्। ओलम्पिक छनोटकै तयारीका लागि नेपालले भारतसँग २ मैत्रीपूर्ण खेल खेलेको थियो।…

कुशल र गुल्सन चम्किँदा पपुवा न्युगिनीमाथि नेपालको जित

आईसिसी विश्वकप लिग–२ अन्गर्तत युएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल विजयी भएको छ । सोमबार युएईमा भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि ४ विकेटको जित निकाल्योे। लिग–२मा नेपालको यो लगातार पाचौं जित हो। यसअघि नेपालले टियू मैदानमा भएको स्कटल्यान्ड र नामिबियाविरुद्धको सिरिजमा चारै खेल जितेको थियो। २०४ रनको लक्ष्य पछ्याएको नेपाललाई जित दिलाउन कुशल भुर्तेल र गुल्सन…