°
, June 1, 2023 in

Day: February 2, 2023

गिलको शतकमा टि–२०मा न्युजिल्यान्डमाथि भारतको कीर्तिमानी जित

शुबमन गिलले सानदार शतक प्रहार गरेको टि–२० सिरिजको अन्तिम खेलमा भारतले न्युजिल्यान्डमाथि कीर्तिमानी जित निकाल्यो । टि–२० इतिहासको सबैभन्दा फाराकिलो अन्तरको जित निकाल्ने क्रममा भारतले अहमदावादमा न्युजिल्यान्डलाई १६८ रनले हरायो। यसअघि यो कीर्तिमान भारतकै नाममा थियो । उसले सन् २०१८ मा आयरल्यान्डलाई १४३ रनले हराएको थियो । अमदावादमा भएको खेलमा भारतले दिएको भारतले २३५ रनको…