महामन्त्रीद्वय पछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि सन्दीपको निलम्बन फुकुवाको विरोधमा
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बलात्कारको अभियोग लागेका व्यक्तिलाई उन्मुक्ति दिने कुरा ग्राह्य हुन नसक्नने बताएका छन्। लोकप्रिय भएको वा कुनै नाममा उन्मुक्ति दिन नपाइने पनि...