°
, June 7, 2023 in

Day: February 4, 2023

राष्ट्रिय भलिबल खेलाडी सलिनालाई स्पेशल अवार्ड

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी सदस्य सलिना श्रेष्ठलाई स्पेसल अवार्ड प्रदान गरिएको छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले शनिलालाई नगद ५० हजारसहित शेरबहादुर स्मृति स्पेसल अवार्डबाट शनिबार सम्मान गरेको होृ। न्यु डायमण्ड क्लबकी लिबेरो सलिनालाई छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटनको अवसरमा प्रतिष्ठानले सम्मान गरेको हो। नेपाली महिला भलिबलमा पुर्‍याएकाे योगदानको कदर गर्दै प्रतिष्ठानले सलिनालाई…

निशान हिमालयन शेर्पामा, रुपेश फ्रेन्ड्समा

मनाङ मर्स्याङ्दी क्लबका दुई खेलाडी निशान लिम्बू र रुपेश केसीले क्लब छाडेका छन्। मिडफिल्डर निशान हिमालय शेर्पामा आबद्ध भएका छन् भन रुपेश फ्रेन्ड्स क्लबमा आबद्ध भएका छन्। हिमालयनले सामाजिक संजालबाट मिडफिल्डर निशानलाई अनुबन्ध गरिएको जनाएको छ। नयाँ सिजनका लागि हिमालयन शेर्पाले निशानलाई अनुबन्धन गरेको हो। ए डिभिजनका लागि डिफेन्डर संजय राजबाहक, सोनित दाहाल, खामिर गिल्सान…

ट्रान्सफरमा करोडौं खर्चिएको चेल्सी फुलहमसँग रोकियो

जनवरी ट्रान्सफर विन्डोमा झण्डै ४ सय मिलियन युरो खर्चिएको चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ। शुक्रबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी फुलहमसँग गोलरहित बराबरीमा रोकिएको हो। चेल्सीले जनवरी ट्रान्सफर विन्डोमा ७ खेलाडी भित्र्याएको थियो। जसध्ये ४ खेलाडीलाई फुलहमविरुद्ध उसले मैदान उतारेको थियो। उसले कीर्तिमानी १२१ मिलियन युरोपमा बेन्फिकाबाट अनुबन्धन गरेका अर्जेन्टिनी मिडफिल्डर इन्जो…

रोनाल्डोले खोले अल नासरमा गोलको खाता, तर टिम रोकियो

कीर्तिमानी मूल्यमा साउदी अबेरियाको क्लब अल नासरमा आबद्ध भएका पोर्चुजिग सुपर स्टा क्रिस्टियानो रोनाल्डोले क्लबमा पहिलो गोल गरेका छन्। साउदी प्रो लिग अन्तर्गत शुक्रबार राति भएको अल फतेहविरुद्ध रोनाल्डोले अल नासरका लागि पहिलो गोल गरे। अल नासरका लािग रोनाल्गोको यो तेस्रो खेल हो। यसअघिका दुई खेलमा उनी गोल गर्न असफल थिए। रोनाल्डोल गोल गरेको खेलमा…