खेलाडीले जिम्मेवारी सही तरिकाले निभाए : प्रशिक्षक देशाई
घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले क्लिन स्विप गरेको छ। नामिबिया र स्कटल्यान्ड सम्मिलित सिरिजमा नेपालले चारवटै खेल जित्यो सिरिज क्लिन स्विप गरेको हो। सोमबार...
भद्रपुर झापा गोल्डकप : मनिष डाँगीको गोलमा संकटा सेमिफाइनलमा
मनिष डाँगीको निर्णायक गोलसँगै संकटा क्लब भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबारको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक क्लब भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै...
कप्तानी पारी खेलेका रोहित भन्छन्- मैदान अभ्यस्त भएकाले सफलता मिल्यो
आईसिसी विश्वकप लिग २ अन्तर्गतस्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले क्लिन स्विप गरेको छ। सिरिजको अन्तिम खेलमा कप्तान रोहितकुमार पौडेललेको कप्तानी इनिङ मद्दतमा...
केपी ओली कपको ट्रफी अनावरण
केपी ओली कप २०२३ फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ। आयोजक राष्ट्रिय युवा संघ नेपालले मंगलबार विजेताले पाउने उपाधि ट्रफी सावर्जनिक गरेको हो । यस्तै,...
रोहितको कप्तानी पारी, स्कटल्यान्डमाथि नेपालको कीर्तिमान जित
रोहितकुमार पौडेलले कप्तानी पारी खेलेपछि आईसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजका अन्तिम खेलमा नेपाल विजयी भएको छ। स्कटल्यानडले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले...
सन्दीप चम्किँदा स्कटल्यान्डले दियो नेपाललाई २१३ रनको लक्ष्य
आईसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि २१३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी...
स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो, गुल्सनको स्थानमा ललितलाई मौका
कीर्तिपुरस्थि टियू मैदानमा जारी आईसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ। टस जितेर नेपाली कप्तान रोहितकुमार पौडेलले पहिला...
आयरल्यान्डलाई हराउँदै भारत महिला विश्वकपको सेमिफाइनलमा
भारत दक्षिण अफ्रिकामा जारी महिला टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा आयरल्यान्डमाथि ५ रनको जित निकाल्दै भारत सेमिफाइनलमा पुगेको हो।...
स्कटल्यान्डसँग भिड्दै नेपाल, कीर्तिमान बनाउने अवसर
आईसिसी विश्वकप लिग २ अन्र्तगतको घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम नेपालले आज बलियो स्कटल्यान्ड को सामाना गर्दै छ। खेल ९ बजे कीर्तिपुरस्थित टियू मैदानमा...