टेबलटेनिसमा एलेक्सले जिते स्वर्ण

केभीपीपीसीका एलेक्स महर्जनले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा...

जावलाखेलको लागतार दोस्रो जित, एनआरटी २–१ले पराजित

सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले लागतार दोस्रो जित निकालेको छ। बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेलले एनआरटीलाई २–१ले हरायो। जावलाखेलको जितमा...

डिफेन्डिङ च्याम्पियन मछिन्द्रको लागतार दोस्रो हार, आर्मीको जित

डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा खराब सुरुआत गरेको छ। लिगमा मछिन्द्रले लगातार दुई हार बेहोरोको छ। लिगअन्तर्गत बिहीबार च्यासल मैदानमा भएको...

आसिफको शतकमा पिएनजीमाथि नेपालको जित, विश्वकप छनोट खेल्ने सम्भावना जीवितै

आईसिसी विश्वकप लिग–२को अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ। बिहीबार कीर्तिपुरस्थित टियू मैदानम भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि ५२ रनको जित निकाल्यो।...

आसिफको शतकमा नेपालले बनायाे ओडिआईमा सर्वाधिक रन

ओपनर आसिफ सेखको मेडन शतक मद्दतमा नेपालले एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाएको छ। आईसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरुद्ध आसिफले शतक बनाएपछि...

ओडिआईमा आसिफको मेडन शतक, बनाए ओडिआईमा १ हजार रन

नेपाली ओपनर आसिफ शेखले एकदिवसीय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन्। आईसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरुद्ध आसिफले एकदिवसीय क्रिकेटको पहिलो शतक...

छक्का हान्दै आसिफले बनाए अर्धशतक, नेपालको उत्कृष्ट सरुआत

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालका आसिफ सेखले अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा आसिफले १७औं ओभरको...

एसी मिलान ११ वर्षपछि क्वार्टरफाइनलमा, टोटनहम बाहिरियो

इटालियन क्लब एसी मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको छ। गएराति भएको खेलमा इंग्लिस क्लब टोटनहमलाई गोलरहित बराबरीमा राक्दै समग्रमा १–० को जितसहित एसी...

एम्बाप्पे, मेसी स्टारर पिएसजी अन्तिम १६बाटै बाहिरियो, बायर्न क्वार्टरफाइनलमा

लियोनल मेसी, किलियन एम्बाप्पे जस्ता स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६बाटै बाहिरिएको छ। बुधबार राति नभएको अन्तिम १६को दोस्रो लेगमा जर्मन...

दीपाका ह्याट्रिकमा प्यालेस्टाइनमाथि नेपाली चेलीको सानदार जित

एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाली टिमले सानदार सुरुआत गरेको छ। प्यालेस्टाइनमा भइरहेको छनोटमा नेपालले पहिलो खेलमा घरेलु टोलीमाथि ६–०को फराकिलो जित निकाल्यो। फैजल...

Close