पिएनजीले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने
आईसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजकोृ पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पपुवा न्युगिनीले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो। यसअघि यूएई शृङ्खलामा चोटका कारण सबै खेल खेल्न नपाएका कुशल भुर्तेल आज प्लेइङ सेटमा छन्। यसअघि भएका दुई सिरिजमा नेपालले लगातार…