रंगशालामा क्रिकेटर सम्मानित

शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एक दिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ...

एपिएफलाई हराउँदै मनाङ दोस्रो स्थानमा उक्लियो

ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी लिगको दोस्रो स्थानमा उक्लिएको छ। शनिबार दशरथ रंगशालामा भएको खेलका विभागीय टिम एपिएफ क्लबलाई २-१ ले हराउँदै...

रोड रेसको उपाधि आर्मीका मुकेश र पुलिसकी राजपुरालाई

तेस्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको उपाधि आर्मीका मुकेशबहादुर पाल र पुलिसकी राजपुरा पछाईंले जितेका छन्। रन क्लब नेपालद्वारा राजधानीमा आयोजित दौडको पुरुष...

लिगमा पुलिसले जोड्यो पहिलो अंक

सहिद स्मारक ए डिभिजन लिग पाचौं चरणमा आइपुग्दा नेपाल पुलिस क्लबले अंकको खाता खोलेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा न्युरोड टिम एनआरटीलाई बराबरीमा...

फ्रेन्ड्समाथि आर्मीको पुनरागमन जित

सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ। शनिबार च्यासल मैदानमा भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबमाथि २–१को पुनरागमन जित निकाल्यो।...

दीपेन्द्र र भीमलाई सुदूरपश्चिम सरकारले २ लाखसहित सम्मान गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने भएको छ। नेपाललाई एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने...

विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी संगीता र सरस्वती पराजित

भारतको राजधानी नयाँ दिल्लीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपाली बक्सर संगीता सुनार र सरस्वती राना पराजित भएका छन्। शुक्रबार राति भएको खेलमा...

युरोकप छनोटका लागि रोनाल्डोसहितको पोर्चुगिज टिम घोषणा

युरोकप छनोटका लागि नवनियुक्त मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पोर्चुगिज टिम घोषणा गरेका छन्। मार्टिनेजले सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई समेट्दै २६ सदस्यीय टिम घोषणा गरेका छन्। युरो...

च्याम्पियन्स लिग : रियल, सिटी, बार्यन र चेल्सी मध्ये एक टिममात्र फाइनल पुग्ने, इटालियन क्लब सहज पोलमा

युरोपियन च्याम्पियन्स लिगको फाइनल्सको ड्र सार्वजनिक भएको छ। शुक्रबार राति सार्वजनिक ड्र अनुसार ठूला क्लबहरु एउटै पोलमा परेका छन्। जसअनुसार च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम...

Close