नेपाली टिमको घोषणा, भरत र आदित्यको पुनरागमन, ७ नयाँ अनुहार
बुधबारबाट दशरद रंगशालामा सुरु हुने प्रधानमन्त्री थ्री नेसन्सकप फुटबल प्रतियोगिताको नेपाली टिमको घोषणा गरिएको छ। नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रतियोगिताको एक दिनअघि २३ सदस्यीय टिमको घोषणा गरेका हुन्। स्ट्राइरक भरत खवास र डिफेन्डर आदित्य चौधरीले लामो समयपछि टिममा पुनरागमन गरेका छन्। यस्तै प्रशिक्षक एनेसले टिममा ७ नयाँ अनुहारलाई समेटेका छन्। मुख्य प्रशिक्षक एनेसले ए…