सुजल श्रेष्ठले लिए राष्ट्रिय टिमबाट सन्न्यास
मिडफिल्डर सुजल श्रेष्ठले राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरेका छन्। सुजलले बुधबार सामाजिक सञ्जालमार्फ ११ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करिअर टुंग्ल्याउने घोषणा गरेका हुन्। सुजलले लामो नेपाली टिमको जर्सी लगाउन पाउनु आफ्ना लागि ठूलो सम्मान भएको बताएका छन्। ११ वर्ष देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने पाउँदा निकै गर्विलो महसुस गरेको सुजलले उल्लेख गरेका छन्। ‘यति…