°
, May 30, 2023 in

Day: March 27, 2023

थ्री बाइ थ्री बास्केटबल उपाधि आर्मी ‘बी’लाई उपाधि

नेपाल आर्मीको ‘बी’ टोलीले थ्री बाइ थ्री पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा आर्मी ‘बी’ले आफ्नै आर्मी ‘ए’ टोलीलाई २१–१७ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि विजेता टोलीबाट रबिन खत्री, अजय कुश्वाहा, निकेश रखाल मगर र सुदीप पौडेलले खेलेका थिए । त्यस्तै, आर्मी ‘ए’…

बागमतीलाई हराउँदै मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा

मनाङ मस्र्याङ्दी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार धनगढी रंगशालामा भएको खेलमा बागमती क्लबलाई २–१ ले हराउँदै मनाङले सेमिफाइनलमा पुगेको हो। मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले गोल गरे भने बागमतीका लागि सृजन गौतमले गोल गरेका थिए। तिमाथेल ३७औं मिनेटमा गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए। ४१औं मिनेटमा सृजनले गोल बागमतीका…

नवलपरासीमा रोहित पौडेल सम्मानित

काठमाडाैं, चैत १३ नेपाली क्रिकेट टिमलाई एकदिवसीय विश्वकप छनोटमा पु¥याउन महत्वपूर्ण योगदान गर्ने कप्तान रोहित पौडेल सम्मानित भएका छन्। क्रिकेटमाफृत नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै रोहितलाई गृहजिल्ला नवलपरासीमा सम्मान गरिएको हो । रोहितलाई सांसद् तथा उद्योगी विनोद चौधरीले सम्मान गरेका हुन्। रोहितलाई सम्मान गर्दै चौधरीले क्रिकेटमा प्राप्त उपलब्धिले देशभित्र र बाहिर रहेका सबै…

ओलम्पिक महिला फुटबलको छनोटमा नेपाल र भियतनाम मात्रै भिड्ने

पेरिस ओलम्पिकको महिला फुटबलको पहिलो चरणको छनोटको समूह सीमा नेपाल र भियतनामले मात्रै प्रतिस्पर्धा गर्ने भएका छन्। यो समूहमा सुरुमा चार टिम थिए, तर प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र भएका हुन्। यो समूहको खेल दशरथ रंगशालामा चैत २२ र २५ गते हुनेछ। समूह विजेता हुने टिम दोस्रो चरणको छनोटमा पुग्ने…

लगातार तेस्रो हारसँगै आयोजक प्रतियोगिताबाट बाहिरियो, मधेश १ विकेटले विजयी

लगातार तेस्रो खेलमा पराजित भएपछि आयोजक ललितपुर मेयर्स ११ मेयर्स कप महिला टि–२० क्रिकेटबाट बाहिरिएको छ। प्रतियोगिताको तेस्रो खेलमा सोमबार ललितपुर मधेश प्रदेशसँग १ विकेटले पराजित भयो। पहिला ब्याटिङ गर्दै ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेशले १९.२ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । उसका लागि सरस्वती चौधरीले सर्वाधिक ३२ रन बनाइन् भने ओपनर अलिशा यादवले…

सन्दीपका वकिलको निवेदनपछि मुद्दाको सुनुवाई स्थगित

आजका लागि तय भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाई स्थगित भएको छ। सन्दीपका वकिलले सुनुवाई स्थगित गर्न निवदेन दिएपछि जिल्ला अदालत काठमाडौंले सुनुवाई स्थगित गरेको हो। सो मुद्दाको अन्तिम सुनुवाई जिल्ला अदालत काठमाडौंमा न्यायाधीश माधव घिमिरेको इजलासमा पेशी चढेको थियो। घिमिरेले नै कात्तिक १८ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। आफूहरूको…

पाकिस्तानमाथि अफगानिस्तानको सानदार जित, जित्यो टि–२० सिरिज

पाकिस्तानविरुद्धको टि–२० सिरिज अफगानिस्तानले जितेको छ। यसअघि टि–२०मा पाकिस्तान विरुद्ध एक खेल पनि जित्न नसकेको अफगानिस्तानले ३ खेलको टि–२० सिरिज एक खेल बाँकी छँदै जितेको हो। दोस्रो खेलमा आइतबार राति पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले ऐतिहासिक सिरिज जितेको हो । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो । पाकिस्तानले दिएको १३१ रनको लक्ष्य अफगानिस्तानले…

मुम्बई इन्डियन्सले जित्यो वुमन्स प्रियिमर लिग उपाधि

पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लुपीएल)को उपाधि मुम्बई इन्डियन्सले जितेको छ। आइतबार मुम्बईस्थित ब्राबोन स्टेडियममा भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराउँदै मुम्बई च्याम्पियन बन्यो । दिल्लीले दिएको १३२ रनको लक्ष्य मुम्बई तीन बल अगावै ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि नाट सिभर ब्रन्टले अविजित ६० रन बनाइन्। ब्रन्टले ५५ बल खेल्दै ७ चौका…

युरोकप छनोटमा इटाली र इंग्ल्यान्डको जित

युरोकप छनोटमा गत संस्करणका फाइनलिस्ट इटाली र इंग्ल्यान्ड विजयी भएका छन्। आइतबार राति भएको खेलमा इटालीले माल्टामाथि २–०को जित निकाल्दा इंग्ल्यान्डले युक्रेनलाई पनि २–०ले नै हरायो। छनोटमा पहिलो जित निकाल्ने क्रममा इटालीका माटियो रेटेगुई र माटियो पेसिनाले गोल गरे। इटालीले दुवै गोल पहिलो हाफमा गरेको थियो। १५औं मिनेटमा रेटेगुईले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाए।…

फेरि रोनाल्डो चम्किए, लक्जेमवर्गको पोस्टमा पोर्चुगलको ६ गोल

सुपरस्टार क्रिस्टिायानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि युरोपक छनोटमा पोर्चुगलले लागतार दोस्रो जित निकालेका छ। छनोटको समूह जेको खेलमा रोनाल्डोले २ गोल गरेपछि पोर्चुगलले लक्जेमवर्गमाथि ६–०को फराकिलो जित निकाल्यो। पोर्चुगलको जितमा रोनाल्डोसँगै जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो, राफेल लिआओले पनि गोल गरे । खेलमा पोर्चुगलले पहिलो हाफमा ४ र दोस्रो हाफमा २ गोल गरेको थियो। खेलको…