°
, May 30, 2023 in

Day: March 29, 2023

साइजमलको ह्याट्रिकमा मनाङ खप्तड गोल्डकपको फाइनलमा

ए डिभिजन क्लब मनाङ मस्र्याङ्दी सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो। ९ जनामात्रै खेलाडी मैदान उतारेपछि एभिनर मनाङसँग फराकिलो हार बेहोर्न बाध्य भयो। कागजात पुरा नभएपछि एभिनरले ९ खेलाडी मात्र मैदान उतारकेको थियो। मनाङलाई जित दिलाउन…

भुटानी रोनाल्डोले मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने

भुटानी रोनाल्डोले परिचित भुटानी राष्ट्रिय टिमका कप्तान चेन्चो ग्याल्सेनले सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन्। २६ वर्षीय ग्याल्सेनले डिफेन्डिङ च्याम्पियन मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने छन्। अहिले नेपालमै रहेका चेन्चोले लिगका मछिन्द्रसँग सम्झौता गरेका छन्। तर, औपचारिक रुपमा मछिन्द्रले ग्याल्सेनलाई सार्वजनिक भने गरिसकेको छैन। भारतको आई लिग समेत खेलेका चेम्चो सुनिल क्षेत्रीपछि दक्षिण…

नेपालको एकदिवसीय वरीयता यथावत

आईसिसीको एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ। यसअघि १५औं स्थानमा रहेको नेपाल आईसिसीको आज गरेको अपटेडमा पनि १५औं स्थानमै छ। आइसिसी विश्वकप लिग–२को अन्तिम तीन त्रिकोणाात्मक सिरिजका १२ मध्ये ११ खेल जितेपछि नेपालले पछिल्लो २ महिनामा एकदिवसीय वरीयतामा ५ स्थान सुधार गरेको छ। लिग–२ खेलेका देशमध्ये नेपालभन्दा अघि स्कटल्यान्ड मात्र छ। ऊ १२औं स्थानमा छ।…

विराट गोल्डपको उपाधिका लागि विराटनगर एफसी र लुका सकर भिड्ने

सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । शहीद रंगशालामा भोलि बिहीबार बेलुकी पौने ७ बजे सुरु हुने फाइनल खेल्न लागेको घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रो उपाधि उचाल्ने योजनामा छ। विराटनगरले जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको…

अर्जेन्टिनाको जितमा मेसीको ह्याट्रिक, बने सय गोल गर्ने तेस्रो खेलाडी

मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ। बुधबार बिहान भएको खेलमा कप्तान लियोनल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले कुराकाओलाई ७–०ले हरायो । खेलमा अर्जेन्टिनालाई जित दिलाउन मेसीसँगै निकोलु गोन्जालेज, एन्जो फर्नान्डेस, एन्जेल डि मारिया, गोन्जालो मोन्टेलले पनि गोल गरे। २०औं मिनेटमा मेसीको गोलमा खेलमा अर्जेन्टिनाले अग्रता लियो । योसँगै मेसीले राष्ट्रिय टिमका लागि सय गोलको कोशेढुंगा भेट्टाए।…

एसिसी प्रिमियर कपका लागि नेपाली टिमको प्ररम्भिक घोषणा, किशोर, सूर्य र देव पनि टिममा

घरेलु मैदानमा आयोजना हुने एसिसी प्रिमियर कपका लागि मुख्य प्रशिक्षक मोन्टी देसाईले प्रारम्भिक टिमको घोषणा गरेका छन्। एसिया कप क्रिकेटको छनोटका रुपमा रहेको एसिसी प्रिमियर कपका लागि देसाईले बुधबार २१ सदस्यीय टिम घोषणा गरेका हुन्। मुख्य प्रशिक्षक देसाईले आईसिसी विश्वकप लिग–२अन्तर्गतको पछिल्लो सिरिज खेलेका सबैलाई स्थान दिँदा केही खेलाडीले टिममा पुनरागमन गरेका छन्। जसमा यू–१९…