°
, May 30, 2023 in

Day: March 30, 2023

प्रदर्शन सुधार्दै उपाधि जित्ने नेपालको लक्ष्य

राष्ट्रिय टिमका सिनियर खेलाडी विदेश पलायन भएपछि नेपाली टिममा अहिले अधिकांश युवा खेलाडी छन्। तीनै युवा खेलाडीको साथमा नेपाली टिम प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा पुगेको छ। शुक्रबार हुने फाइनलमा नेपालले लाओसको सामाना गर्ने छ । खेल साँझ ५ः३० बजे दरशथ रंगशालामा हुनेछ। नयाँ प्रशिक्षक, अधिकांश नयाँ खेलाडीको आगमन र तीन दिनको प्रशिक्षणले त्रिदेशीय फुटबल…

सातदोबाटोको पौडी पोखरी सर्वसाधारणका लागि खुला

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पौडी पोखरीको शुभारम्भ गरे। पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जनाएका छन् । दैनिक ३ सिफ्टमा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सिफ्ट बिहान…

आयोजकलाई हराउँदै थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा, उपाधिका लागि मनाङसँग खेल्ने

ए डिभिजन क्लब थ्री स्टार मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार धनगढी रंगशालामा भएको खेलमा आयोजक सुदूरपश्चिम–११ लाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो। अब उसले उपाधिका लागि शनिबार अर्को ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीसँग खेल्ने छ। निर्धारित समयको खेल १–१को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।…

लिगका थप ८ चारणको तालिका सार्वजनिक, छैठौं चरण २० गतेबाट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगको थप ८ चरणको तालिका सर्वाजनिक गरेको छ। एन्फाले बिहीबार छैठौंदेखि १३औैं चरणसम्मको लिगको तालिका सार्वजनिक गरेको हो। लिगको छैठौं चरणको खेल चैत २० गतेबाट सुरु हुनेछ। छैठौं चरणको पहिलो खेलमा सोमबाार संकटा क्लब र खुमलटार युथ क्लब तथा एपिएफ र पुलिसबीच खेल हुनेछ। छैठौं चरणको…

अपराजित रहँदै एपिएफले जित्यो मेयर्स कप महिला क्रिकेट उपाधि, कोशी उपविजेतामै सीमित

ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि विभागीय टिम एपिएफले अपराजित रहँदै जितेको छ। बिहीबार कीर्तिपुरस्थित टियू मैदानम भएको खेलमा कोशी प्रदेशलाई ५४ रनको फराकिलो अन्तरले हराउँदै एपिएफले लगातार तेस्रो पटक उपाधि जितेको हो। पहिला ब्याटिङ गर्दै एपिएफले दिएको १५५ रनकोल लक्ष्य पछ्याएको कोसीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय रन मात्र बनाउन सक्यो ।…

गौतमबुद्ध रंगशालाको समस्या एक–दुई हप्तामै समाधान हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको एक हप्ता वा दुई हप्ता भित्र अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने बताए । झण्डै डेढ वर्षदेखि रकम अभावमा…