°
, June 7, 2023 in

Month: March 2023

वुल्भ्समाथि लिभरपुलको जित

लिभरपुलले प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ। बुधबार राति भएको खेलमा लिभरपुलले वुल्भसलाई २–० ले हरायो । घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा लिभरपुलले दुवै गोल दोस्रो हाफको अन्तिम २० मिनेटमा गरेको थियो। लिभरपुललाई जिताउन मोहम्मद सलाह र भर्जिल भान डाइकको गोल गरे। दुवै गोल दोस्रो हाफमा ५ मिनेटको अन्तरमा भएको थियो। एनफिल्डमा बुधबार राति भएको…

सन्दीपको पुनरागमनपछि उत्साहित नेपाली टिम युएईसँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२मा आज नेपाले घरेलु टोली युएईसँग खेल्दैछ । पुपवा न्युगिनी र युएई सम्मिलित सिरिजको दोस्रो खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा ११ः४५ बजे सुरु हुनेछ । नेपालले लिग टु मा लगातार पाँच खेल जित्दै कीर्तिमान बनाएर उच्च लयमा छ । शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । यूएई भने…

विवादबीच इटालिका अल्बर्टो एनेस बने नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालिका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार बसेको केन्द्रिय समिति बैठकले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। बैठकमा निकै विवाद भएको थियो । बैठकमा झन्डै हात हालाहालको स्थिति समेत बनेको थियो। चैत ६ देखि १७ सम्म दशरथ रंगशालामा प्रधानमन्त्री थ्रीनेसन कप मार्फत…