°
, May 30, 2023 in

Day: April 2, 2023

भारतसँगको सिरिजका लागि नेत्रहीन महिला टिमको घोषणा

वैशाखमा आयोजना हुने दोस्रो हुने भारतसँगको टि–२० सिरिजका लागि नेपाली नेत्रहीन महिला क्रिकेट टिमको घोषणा गरिएको छ। नेत्रहीन क्रिकेट संघ नेपालले भारतसँग हुने ५ खेलको टि–२० सिरिजका लागि १५ सदस्यीय घोषणा गरेको हो। पोखरा क्रिकेट मैदानमा प्रशिक्षण सञ्चालनपछि १५ सदस्यीय टिम घोषणा गरिएको छ। प्रशिक्षणमा २४ खेलाडी सहभागी थिए। टिमलाई वैशाख १० गतेसम्म बन्द प्रशिक्षणमा…

उम्ब्रोको सामान किन्दा अनमोल र सुजनले पाए युनाइटेड र वेस्टहमको खेल हेर्ने मौका

उम्ब्रो ब्रान्डको सामान किनेका भक्तपुरका अनमोल श्रेष्ठ र पोखराका सुजन रेग्मी इंग्लिस प्रिमियर लिग हेर्ने मौका पाएका छन्। उम्ब्रोको ‘रोड टु वेस्ट ह्याम’ अभियान अन्तर्गत अनमोल र सुनजले इपिएपलअन्तर्गत म्यान्चेस्टर युनाइटेड र वेस्टहमबीचको खेल स्टेडियममै गएर हेर्ने पाएका हुन्। उम्ब्रो नेपालको आधिकारिक बिक्रेता भाटभटेनी होल्डिङ्सले आइतबार गरेको लक्की ‘ड्र’ मार्फत अनमोल र सुनजले यो मौका…

लिगको टिकटबाट उठेको रकम क्रिकेट खेलाडी कल्याणकारी कोषलाई

शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ तथा ब्रोडकास्टिङ अधिकार पाएको एमडीएसी स्पोटर्सले नेपाली क्रिकेट खेलाडी कल्याणकारी कोषमा १ लाख ४८ हजार ८०० रुपैयाँ प्रदान गरेको छ । एमडीएसी स्पोटर्सका सीईओ अर्जुन घिमिरेले मुलपानी मैदानमा क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक र कोषाध्यक्ष रोशनकुमार सिंहलाई १ लाख ४८ हजार ८०० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। नेपाल विश्वकप…

आईपिएलबाट बाहिरिए केन विलियम्सन

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले इन्डियन प्रियिमर लिग (आईपिएल)का बाँकी खेल गुमाउने भएका छन्। आईपिएलको १६औं संस्करणको उद्घाटन खेलमा घाइतेका गुजरात टाइटन्सका विलियम्सनले बाँकी खेल गुमाउने भएका छन्। चेन्नईविरुद्धको उद्घाटन खेलमा फिल्डिङ गर्ने क्रममा उनी घाइते भएका थिए । बाउन्ड्रीमा छक्का बचाउने क्रममा उनको दायाँ घुँडामा चोट लागेको थियो। चोटपछि उनलाई गुजरातका म्यानेजमेन्ट टोलीले बोकेर लगेका…

घरमै एस्टन भिल्लासँग हार्‍यो चेल्सी

लन्डन क्लब चेल्सी घरेलु मैदानमै पराजित भएको छ। प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदान स्टामफेर्ड ब्रिजमा एस्टन भिल्लासँग २–०ले पराजित भयो। चेल्सीलाई उसकै मैदानमा हरउाने क्रममा भिल्लाका लागि ओली वाट्किन्स र जोन ग्याकगिनले गोल गरे । भिल्लाले दुवै हाफमा गोल गरेको थियो। १८औं मिनेटमा वाट्किन्सको गोलमा चेल्सीले सुरुआती अग्रता लियो। पहिलो १–०मै…

बार्सिलाेना उपाधितर्फ अग्रसर, शीर्ष स्थानमा १५ अंकको अग्रता

स्पेनिस क्लब बार्सिलोना ला लिगाको उपाधितर्फ अग्रसर भएको छ। २०१९ पछि पहिलो पटक उपाधि नजिक पुगेको बार्सिलोनाले लिगका १३ खेल बाँकी छँदा शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ। २७ खेलमा बार्सिलोनाको ७१ अंक भने एक खेल कम खेलेको रियल मड्रिड ५६ अंक छ। रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि शनिबार राति बार्सिलोनलो इल्चेलमाथि ४–० को…

ब्राजिलिय स्ट्राइकर जेसुस चम्किँदा आर्सनलको जित, ब्राइनट र ब्रेन्टफोर्डको रोमाञ्चक बराबरी

चोटमुक्त हुँदै मैदान फर्किएका ब्रजिलियन स्ट्राइकर ग्याब्रियल जेसुस चम्किएपछि प्रियिमर लिगमा लिग लिडर अर्सनल विजयी भएको छ। कतारविश्वकप पछि पहिलो खेल खेलिरहेका जेसुसले २ गोल गरेपछि आर्सनलले लिड्स युनाइटेडमाथि ४–१को सहज जित निकाल्यो। घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई सहज जित दिलाउन जेससले ३५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो।…

आईपिएलमा लखनउ र पञ्जाबकाे जित

इंग्लिस फास्टबल मार्क उडले घातक बलिङले गरेपछि इन्डियन प्रियिमर लिग (आईपिएल)मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ। उड चम्किएको खेलमा शनिबार राति लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले हरायो। पहिला ब्याटिङ गर्दै लखनउले दिएको १९४ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान डेविड वार्नरले…

चर्च बोइजले जित्यो सिमरा गोल्डकप

ए डिभिजन क्लब चर्च बोइज युनाइटेड क्लबले पहिलो सहभागितामै १३औं जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ। शनिबार राति भएको फाइनलमा खेलमा हिमालयन शेर्पा क्लबलाई २–०ले हराउादै चर्च बोइजले उपाधि जितेको हो । उपाधिसँगै चर्च ब्वाइजले १० लाख नगद रुपैयाँ प्राप्त गर्दा हिमालयन शेर्पाले ५ लाख रुपैयाँमा चित बुझायो । चर्च बोजलाई उपाधि दिलाउने क्रममा कप्तान…