°
, May 30, 2023 in

महेश कार्की

0

आहा रारा गोल्डकप : अन्जनको गोलमा मनाङ सेमिफाइनलमा

राष्ट्रिय टिमका मिडफिल्डर अन्जन विष्टको निर्णायक गोलको मद्दतमा झापा ११लाई पराजित गर्र्दै ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।आइतबार पोखरा रंगशालामा भएको खेलमा झापा ११ लाई १–० ले हराउँदै मनाङ १८औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ७५औं मिनेटमा अञ्जन विष्टले गरेको गोल नै निर्णायक बन्न…

0

भारतीय टिममा हार्दिक पाण्ड्याको पुनरागमन

भारतीय टिममा स्टार अलराउन्डर हार्दिक पाण्ड्याले पुनरागमन गरेका छन् । भर्खरै भएको डिवाई पाटिल टि–२० प्रतियोगितामा विस्फोटक ब्याटिङ गर्दै लगातार २ शतक प्रहार गरेपछि पाण्ड्या टिममा पुनरागमन गरेका हुन् । पिठ्यूँको चोटका कारण पाण्ड्य ३–४ महिनायता राष्ट्रिय टिमबाट बाहिर थिए । पाण्ड्यासँगै ओपनर शिखर धवन र फास्ट बलर भुवनेश्वर कुमारले पनि भारतीय टिममा पुनरागमन गरेका…

0

महिला टि–२० विश्वकप : भारतसँग बदला लिँदै अस्ट्रेलिया बन्यो च्याम्पियन

अस्ट्रेलियाले पाँचौ पटक आइसिसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ। आइतबार मेलवर्नमा भएको विश्वकपको फाइनलमा भारतलाई ८५ रनले पराजित गर्दै अस्ट्रेलिया पाँचौ पटक च्याम्पियन बनेको हो।  यसअघि सन् २०१०, २०१२, २०१४ र २०१८ मा उपाधि जितेको थियो । भारतले भने विश्वकप जित्न सकेको छैन् । सन् २००९ मा इंग्ल्यान्ड र २०१६मा वेस्टइन्डिज च्याम्पियन बनेको थियो ।…

0

कोरोनासँग सचेत इपिए, खेलअघि हात नमिलाइने

इङ्लिस प्रिमियर लिगमा पनि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध सचेतता अपनाइएको छ । कोरोनाकै कारण अब इपिएलका कुनै खेलअघि हात मिलाइने छैन । खेल अगाडी खेलाडी र खेलका अफिसियलबीच हात मिलाउने परम्परालाई अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको छ । देशमा कोरोनाभाइरसको संक्रमणको बढेसँगै लिगले यो निर्णय लिएको हो । सरकारले लिगलाई संक्रमण रोकथामका…

0

राष्ट्रिय टिमको बन्द प्रशिक्षन स्थगित

विश्वभर महामारीका रुमपा फैलिएको कोरोना भाइरसका कारण नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । विश्वकप छनोटको होम गेमका लागि नेपाली टिम फागुन १८ देखि बन्द प्रशिक्षणमा थियो । सन् २०२२ विश्वकप र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले चैत दोस्रो साता चाइनिज ताइपेइ र अष्ट्रेलियासँग दशरथ रंगशालामा खे्रल्ने तालिका…

0

‘टप थ्री’मा फर्कियो थ्री स्टार

नेपाली फुबटलको सफलमध्येको एक क्लब थ्री स्टार जारी सहिद स्मारक एक डिभिजन लिगको आठौं चरणमा आएर ‘टप थ्री’मा फर्किएको छ । लिग सुरु हुनु ठीकअघि आफ्ना स्टार खेलाडीले क्लब छाडेपछि कमजोर बनेको थ्री स्टार आठौं रचणमा हिमालयन शेर्पालाई हराउँदै शीर्ष तीनमा फर्किएको हो । बिहीबार दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई ३–१…

0

सन्दीप चम्किँदा पर्थ स्कोचर्स ८६ रनमै अलआउट

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले बिग बास लिगमा पुनः उत्कृष्ट बलिङ गरेका छन् । सन्दीपले उतकृष्ट बलिङ गर्दै ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिएपछि पर्थ स्कोचर्स ८६ रनमै अलआउट भयो । क्यानबेरामा बुधबार भएको खेलमा सन्दीपले पहिलो ओभरमा ३ रन दिएका थिए भने दोस्रो ओभरमा पनि ४ रन मात्र दिए । तस्रो ओभरमा…

0

संकटासँग रोकियो आर्मी, गुमायो शीर्षस्थानमा उक्लिने अवसर

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगबाल भएको एकमात्र खेलमा उपाधि दाबेदार टिम त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । मंगलबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा आर्मी संकटा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । संकटासँगको यो बराबरीसँगै विभागीय टिम आर्मीले शीर्ष स्थानमा उक्लिने अवसर पनि गुमायो । ६ खेलमा ४ जित, १ बराबरी र…

0

ब्याडमिन्टर वरियतामा प्रिन्सको छलाङ

नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व वरियतामा छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासंले मंगलबार सार्वजनिक गरेको जुनियरतर्फको विश्व वरियतामा प्रिन्स ४ स्थानमा माथि उक्लिँदै ११औँ स्थानमा आएका छन् । विश्व ब्याडमिन्टन महासंघले प्रत्येक साता सिनियरतर्फ तथा जुनियर खेलाडीको वरियता सार्वजनिक गर्छ । अघिल्लो साता प्रिन्स विश्व बरियतामा १४औँ स्थानमा थिए । यो नेपाली…

0

सेटिन बने बार्सिलोनाको मुख्य प्रशिक्षक, भाल्भार्डे परे बर्खास्तीमा

स्पेनिस पूर्व राष्ट्रिय खेलाडी क्वेक सेटिनलाई बार्सिलोनाले मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । अर्नेस्टो भाल्भार्डेलाई बर्खास्त गरेलगत्तै बार्सिलोनाले सेटिनलाई प्रशिक्षकमा नियुक्त गरेको हो । सेनिटले बार्सिलोनासँग ३ वर्षको सम्झौता गरेका छन् । सेटिन रियल बेसिटसका पूर्वप्रशिक्षक हुन् । सेटिनले बेटिसमा तीन वर्ष बिताउँदै अघिल्लो सिजनको अत्यमा क्लब छाडेका थिए । उनको प्रशिक्षणमा बेसिटसले युरोपा…