सिल्भा उत्कृष्ट खेलाडी, रोनाल्डो ‘टप स्कोरर’

युरोपियन फुटबल एसोसिएशनले पहिलो पटक आयोजना गरेको युइएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । आइतबार राति भएको फाइलनमा नेदरल्यान्ड्सलाई १–० ले पराजित गर्दै पोर्चुगल...

वेस्टइन्डिजविरुद्ध दक्षिण अफ्रिकाले ब्याटिङ गर्दै

इंग्ल्यान्ड र वेल्समा जारी १२औं संस्करणको विश्वकपअन्तर्गत सोमबार दक्षिण अफ्रिका र वेस्टइन्डिजबीचको खेलमा वेस्टइन्डिजले टस जितेर फिल्डिङ रोजेपछि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्ने भएको छ...

रोनाल्डो प्रेरित पोर्चुगल नेसन्स लिग च्याम्पियन

युइएफए नेसन्स लिगको फाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै पोर्चुगलले घरेलु भुमीमा आयोजित प्रतियोगिताको पहिलो संस्करणको उपाधी जितेको छ । यो रोनाल्डोको दोस्रो अन्तर्राष्ट्रिय उपाधी हो ।...

अस्ट्रेलियाविरुद्ध भारतको सानदार जित

विश्वपक क्रिकेटको पावर हाउस अस्ट्रेलियाविरुद्ध भारतले सानदार जित हात पारेको छ । १२औं संस्करणको एकदिवसीय विश्वकप अन्तर्गत आइतबार राति भएको खेलमा भारतले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई...

इटाली, जर्मनी र बेल्जियम विजयी, फ्रान्स टर्कीसँग पराजित

युरोकप छनोटअतर्गत शनिबार राति भएका खेलमा जर्मनी, बेल्जियम र इटाली विजयी भएका छन् भने विश्वविजेता फ्रान्स भने अप्रत्यसित रुपमा पराजित भएको छ । शनिबार राति...

दुई महारथीबीचको प्रतिष्ठित भिडन्त

एकदिवसीय विश्वकप क्रिकेटको १२औं संस्करण अहिले इंग्ल्यान्ड र वेल्समा जारी छ । विश्वकपअन्तर्गत आइतबार विश्व क्रिकेटका दुई महारथी देश अस्ट्रेलिया र भारत भिड्दै छन् ।...

रियलले हजार्डलाई ऐतिहासिक जर्सी नम्बर दिने खुलासा !

भर्खरै इंग्लिस क्लब चेल्सीबाट १०० मिलियन युरोमा रियल मड्रीड गएका इडेन हजार्डले आफ्नो १० नम्बरको जर्सी छाड्ने भएका छन् । हजार्डले चेल्सी र बेल्जियम दुवै...

पाकिस्तान र श्रीलंकाले अंक बाँडे

इंग्ल्यान्ड र वेल्समा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तान र श्रीलंकाबीचको खेल रद्द भएको छ । विस्टेलमा भारी वर्षा भएपछि खेल रद्द भएको...

फ्रेन्च ओपन : फेडेररलाई हराउँदै नाडाल फाइनलमा

रोजर फेडेररलाई पराजित गर्दे डिफेन्डङ च्याम्पियन राफेल नाडाल फ्रेन्च ओपन टेनिसको फाइलन प्रवेश गरेका छन् । १२ औं पटक फाइनल यात्रा तय गरेका नाडाल अहिलेसम्म...

अझै सुरु भएन पाकिस्तान र श्रीलंकाबीचको खेल

इंग्ल्यान्ड र वेल्समा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तान र श्रीलंकाबीचको खेल अझै सुरु हुन सकेको छैन । ब्रिस्टलमा निरन्तर वर्षा भएपछि शुक्रबार...

Close