३० अप्रिलमा प्रिमियर लिग सुरु नहुने
कोरोना भाइरसका कारण स्थगित इंग्लिस प्रियमर लिग ३० अप्रिलमा सुरु नहुने सम्भावना बढेको छ। प्रिमियर लिगका २० क्लबले भिडियो कन्फ्रेन्स गर्दै ३० अप्रिलमै लिग सुरु हुन नसक्ने बताएका छन्। उनीहरुले ३० अप्रिलमै खेल खेल्ने वातारवरण नभएको पनि बताइएको छ। प्रिमियर लिगले कोरोना भाइरसका कारण स्थगित लिग ३० अप्रिलबाट सुरु हुने जनाएको थियो। तर, कोराना भाइरसको…