नकआउट पुग्ने पहिलो एसियन टिम बन्यो अस्ट्रेलिया
अस्ट्रेलिया कतार विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो एसियन देश बनेको छ। अल जनोब स्टेडियममा बुधबार राति भएको खेलमा डेनमार्कमाथि १-०को जित निकाल्दै अस्ट्रेलिया नकआउट चरण पुगेको हो। विश्वकपमा सहभागी ६ एसियन टिममध्ये आयोजक कतार र इरान बाहिरिसकेका छन् भने जापान, दक्षिण कोरिया र साउदी अरेबियाको नकआउट सम्भावना बाँकी छ। अस्ट्रेलिया समूह डीको उपविजेता बन्दै नकआउट…