तेक्वान्दोमा आयुशलाई स्वर्ण

बायोका सामुदायिक विद्यालयका आयुश बोहराले कागेश्वरी मनोहरा नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ छात्र ४५ केजीमा बिहीबार स्वर्ण

Read more

आयोजक दिलिप स्मृति टिम च्याम्पियन

आयोजक दिलिप स्मृति प्रतिष्ठान चौथो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । १० स्वर्ण, ३ रजत

Read more

आयुशलाई पुम्सेमा स्वर्ण

मुलपानी तेक्वान्दो डोजाङका आयुश ढुंगेलले काठमाडौं जिल्लास्तरीय तेक्वान्दो छनोट प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । उनले पुरुष १४–१८ वर्ष उमेरसमूहमा

Read more

तेक्वान्दो खेलाडी र प्रशिक्षकलाई दोबोक प्रादान

कागेश्वरी तेक्वान्दो डोजाङका खेलाडीलाई शनिबार दोबोक ९तेक्वान्दो खेल पोशाक० प्रदान गरिएको छ । सुमेरु ग्रुपका अध्यक्ष एवं नेपाल तेक्वान्दो संघका

Read more

दिलिप स्मृति डोजाङको ग्रेडिङ

दिलिप स्मृति तेक्वान्दो डोजाङको खेलाडी ग्रेडिङ शुक्रबार सम्पन्न भयो । ग्रेडिङमा विभिन्न तहका ६० खेलाडीको परीक्षा लिइएको डोजाङका प्रमुख प्रशिक्षक

Read more

एनटीएलाई ४ स्वर्ण र ३ रजत

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका

Read more

नुवाकोटका दिनेश र काठमाडौंका आशिसलाई स्वर्ण

नुवाकोटका दिनेश गुरुङले दोस्रो राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । २४ देखि २९ असोजसम्म चलेको भर्चुअल च्याम्पियनसिपको

Read more

अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप कात्तिकमा हुने

काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप आगामी कार्तिक २२ र २३ गते हुने भएको छ । युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला

Read more

डोजाङ प्रमुखको कोरोना बिमा

काठमाडौं जिल्ला तेक्वान्दो संघले काठमाडौंमा रहेका विभिन्न तेक्वान्दो डोजाङका प्रमुखहरुको कोरोना बिमा गरिदिएको छ । जम्मा १ सय ३ जनाको

Read more

अशोक खड्का उत्कृष्ट निर्णायक

नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अन्तर्राष्ट्रिय हिरोज तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् । थाइल्यान्डको हिरोज तेक्वान्दो संघले

Read more