स्वदेश फर्कियो यू १९ क्रिकेट टिम

SHARE TO:

नेपाली यू-१९ क्रिकेट टोली स्वदेश फर्किएको छ। दुबईमा आयोजना भएको एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी भएर नेपाली टोली बिहीबार स्वदेश फर्किएको हो।

समूह ‘बी’ मा रहेको नेपाल अंक नजोडी घर फर्किएको हो। नेपाल पहिलो खेलमा टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो।

यस्तै, दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो। अन्तिम खेलमा नेपाल कुवेतसँग १ विकेटले पराजित भएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
कमेन्ट गर्नुहोस्ः
SHARE TO:
Previous post सिटीका युवा विंगर बार्सिलाेनामा, रिलिज क्लज १ बिलियन
Next post सेन्ट्रल जोन भलिबल उपाधि विजेता नेपाली टिमलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने
Close