नेपाल र ओमानसँगको त्रिकोणात्मक सिरिजका लागि अमेरिकी टिमको घोषणा

Read Time:1 Minute

सेप्टेम्बर दोस्रो साता हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका लागि अमेरिकाले टिम घोषणा गरेको छ। विश्वपकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि अमेरिकाले शुक्रबार १४ सदस्यीय टिम घोषणा गरेको हो।

ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणातमक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुने छ। सौरभ नेत्रभाल्करको कप्तानीमा घोषणा गरेको टिमको उपकप्तानमा आरोन जोन्स रहेका छन् ।

अमेरिकी टिम : सौरभ नेत्रभाल्कर, आरोन जोन्स, करिमा गोरे, एल्मोर हचकिन्सन, नोस्थुश केन्जिगे, जस्करन मलहोत्रा, सुशान्त मोदानी, अभिषेक परदकर, मोनाक पटेल, निसर्ग पटेल, डोमिनिक रिखी, गजानन्द सिंह, जेसी सिंह, स्टेभेन टेलर । रिजर्भ खेलाडी– कायल फिलिप

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
ronaldo becomes highest scorer in european championship Previous post रोनाल्डोले युभेन्टस छाड्ने पक्का, साथीहरुसँग विदा मागे
Next post युरोपा लिगको ड्र : लेस्टर सिटी र नापोली एउटै समूहमा
Close