एसिया कपमा भारत र पाकिस्तान एकै समूहमा

Read Time:1 मिनेट

एसियन क्रिकेट काउन्सिल एसिसीले युएईमा आयोजना हुने एसिया कप क्रिकेटको तालिका सार्वजनिक गरेको छ। एसिसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार विश्व क्रिकेटको दुई परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तान एउटै समूहमा परेका छन्।

भारत र पाकिस्तान समूह एमा परेका छन्। यी दुईसँगै समूह एमा छनोट भएर आउने (कुवेत, हङकङ, सिंगापुर र कुवेत) एक टिम रहेनछ। यस्तै समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।

युएईमा आयोजना हुने प्रतियोगिता दुवै समूहका शीर्ष दुई टिमले सुपर चारमा पुग्नेछन्। सुपर चार सिंगलल राउन्ड रोबिनका आधारमा हुनेछ । सुपर चारक शीर्ष दुई टिम फाइनल पुग्ने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post महिला टिमको बन्द प्रशिक्षणबाट बाहिरिए २३ खेलाडी
Next post बिग बासको ड्राफ्टमा सन्दीप
Close