महिला क्रिकेट लिग अक्सन : कुन टिमले कुन खेलाडी कती मूल्यमा किने?

एसियाकै पहिलो फ्रेन्चाईज महिला क्रिकेट लिग ‘एनसिएल वुमन्स टी–२० क्रिकेट लिग’को प्लेयर अक्सन (खेलाडी किनबेच) सकिएको छ । आयोजक एनसिएल स्पोर्टसले आज आयोजना गरेको अक्सनमा प्रतियोगितामा सहभागी ४ टिमले खेलाडी अनुबन्ध गरेका छन् ।

अक्सनमा राष्ट्रिय टिमका खेलाडी सर्वाधिक मुल्यमा बिक्रि भएका छन् । पहिलो श्रेणीमा रहेका राष्ट्रिय टिमका खेलाडी सर्वाधिक ७५ हजार रुपैयाँमा अनुबन्धित भएका हुन् । अक्सनबाट १० खेलाडी सर्वाधिक मूल्य पाउन सफल भएका छन् ।

अक्सनमा बिक्रि भएका खेलाडी र तिनको मूल्य :

विराटनगर रोअरिङ लायोनेस :

खेलाडीमूल्य
काजल श्रेष्ठ७५ हजार
अप्सरी बेगम
७५ हजार
रितु कुमारी कनौजिया
६५ हजार
सरस्वती पुन
५० हजार
अन्जली चन्द ५० हजार
डोली भट्ट ४० हजार
अनुराधा चौधरी ३५ हजार
अस्मिना कर्माचार्य ३५ हजार
कृतिका मरासिनी २५ हजार
सुस्मा श्रेष्ठ २५ हजार
प्यारी चौधरी २५ हजार
सन्जु तामाङ १५ हजार
राजमती ऐरी१५ हजार

काठमाडौं सुपर च्याम्पियन :

खेलाडी मूल्य
ममता चौधरी७५ हजार
रोमा थापा ७५ हजार
सरिता मगर७५ हजार
सुमन खतिवडा५० हजार
रेवती धामी५० हजार
सुमन विष्ट५० हजार
मन्जु कुमारी बोगटी५० हजार
लक्ष्मी चौधरी ४० हजार
कृति सेन२५ हजार
शान्ती कुमारी चौधरी २५ हजार
गीता जोशी २५ हजार
सीमा भण्डारी १५ हजार
ईश्वरी विष्ट१५ हजार

भैरहवा क्विन्स :

खेलाडीमूल्य
सोनु खड्का ७५ हजार
इन्दु वर्मा
७५ हजार
बिन्दु रावल
७५ हजार
कविता जोशी ५० हजार
रश्मी शर्मा चौलागाई
५० हजार
एलिसा केसी
४७ हजार
सरस्वती चौधरी
४० हजार
नितु भण्डारी ३३ हजार
ममता थापा २५ हजार
शर्मीला रोका मगर २५ हजार
नविना खड्का १५ हजार
सन्तोषी चौधरी १५ हजार
लक्ष्मी साउद १५ हजार

धनगढी वन्डर वुमन :

खेलाडी मूल्य
कविता कुँवर७५ हजार
ज्योति पाण्डे७५ हजार
सवनम राई७० हजार
रेखा रावल५० हजार
आरती बिडारी ४० हजार
संगिता राई ४० हजार
मनिषा राना२५ हजार
रोशनी बोहरा २५ हजार
रुवी पोडार२५ हजार
अस्मिता खरेल २५ हजार
सीमा कुवर १५ हजार
कन्चन श्रेष्ठ १५ हजार
निशा भट्ट १५ हजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP