क्यानको जेनेरल म्यानेजरमा विक्रान्त

Read Time:1 Minute

विक्रान्त खनाल नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजरमा नियुक्त भएका छन्। क्यानले खुला प्रतिस्पर्धाबाट खनाललाई जेनेरल म्यानेजरमा नियुक्त गरेको हो।

क्यानले जनरल म्यानेजर पदका लागि दुई महिना अघि आवेदन खुलाएको थियो। ३४ आवेदकमा ९ जनालाई ‘सर्ट लिस्ट’ गरि अन्तर्वार्ता लिइएको थियो। ती मध्ये क्यानले खनाललाई नियुक्त गरेको हो।

खनालसँग विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक संस्था र विद्याविद्यालयमा काम गरेको अनुभव छ। यस्तै, उनले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा पनि काम गरेका छन्।

खनालले वैशाख ३ गते देखि क्यानमा कार्यभार सम्हाल्नेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एसियन कप छनोट फुटसलमा नेपाल उज्वेकिस्तानसँग पराजित
Next post टि–२० वरीयतामा एसिएट्सतर्फ नेपाल नम्बर वान
Close