जोस हेजलउडले एसेस सिरिजको दोस्रो टेस्ट गुमाउने, रिचर्डसनलाई टिममा बोलाइयो

अस्ट्रेलियन फास्ट बलर जोस हेजलउडले एसेस सिरिजको दोस्रो टेस्ट गुमाउने भएका छन्। चोटका कारणले हेजलउडले बिहीबारबाट सुरु एडिलेडमा सुरु हुने दोस्रो टेस्ट गुमाएका हुन्।

पहिलो टेस्टकै क्रममा हेजलउड घाइते भएका थिए । उनको करणमा चोट लागेकोछ । सोही कारण उनले पहिले टेस्टका दोस्रो इनिङमा बलिङ नै गरेका थिएनन्। पहिलो टेस्टमा अष्ट्रेलियाले ९ विकेटको जित निकालेको थियो।

क्रिकेट अस्ट्रेलियाले हेजउड घाइते भएपछि उनको स्थानमा झेइ रिचर्डसनलाई टिममा बोलाएको छ। २५ वर्षीय रिचड्सनले अस्ट्रलियाका लागि २ टेस्ट, १३ एकदिवसीय र १४ टि–२० खेलेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post प्रधानमन्त्रीकप महिला क्रिकेट पुस पहिलो साताबाट
Next post इपिएलका ४२ जनामा कोरोना संक्रमण, युनाइटेड र ब्रन्टफोर्डबीचको खेल स्थगित
Close