इपिएललाई आईसिसीको मान्यता

आगामी चैतमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मान्यता दिएको छ । ईपीएलको आयोजकले बिहीबार आईसीसीले मान्यता दिएको जनाएको छ ।

ईपीएल चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित टियू अन्तर्रा्ष्ट्रिय मैदानमा हुँदैछ । यसपटक टेष्ट मान्यताप्राप्त देशका खेलाडीहरु समेत ईपीएल खेल्न नेपाल आउँदैछन् ।

जसमा वेष्ट न्डिजका क्रिस गेलसहित ड्वाने स्मिथ श्रीलंकन उपुल थरंगा र अफगानिस्तानका मोहमद शेहजादसमेत छन् । यस्तै अन्य विदेशी खेलाडीहरुको नाम सार्वजनिक हुन बाँकी छ ।

ईपीएल टी २० मा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोज छन् ।

Facebook Comments Box

2 thoughts on “इपिएललाई आईसिसीको मान्यता

  1. This is really interesting, You are a very skilled blogger. I’ve joined your rss feed and look forward to seeking more of your wonderful post. Also, I have shared your web site in my social networks!

  2. Thanks for your concepts. One thing I’ve noticed is that banks in addition to financial institutions understand the spending behaviors of consumers as well as understand that plenty of people max outside their own credit cards around the vacations. They smartly take advantage of this fact and commence flooding a person’s inbox in addition to snail-mail box along with hundreds of 0 APR credit cards offers soon after the holiday season finishes. Knowing that for anyone who is like 98 of American general public, you’ll soar at the opportunity to consolidate personal credit card debt and transfer balances for 0 interest rate credit cards.

Leave a Reply

Your email address will not be published.