इन्डोर कर्पोरेट क्रिकेट लिग फागुन १८ देखि

Read Time:1 Minute

इन्डोर क्रिकेट लिग फागुन १८ गतेबाट सुरु हुने भएको छ । ललितपुरको हात्तिबनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा हुने लिग चार दिनसम्म चल्ने छ।

लिगमा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले ग्रेट हिमालयन क्रिकेट एकेडेमीको सहकार्यमा गर्न लागेको हो ।

लिगमा १६ कर्पोरेट टिमको सहभागीता रहेन हिमालयन स्पोर्टस् म्यानेजमेन्टले जानकारी दियो। आयोजकका अनुसार प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने छ । हरेक खेल १० ओभरको हुनेछ ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरेर हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । प्रतियोगितामा कुल २७ खेल हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post डानी अल्भेसलाई दुई खेल प्रतिबन्ध
Next post चेल्सी क्लब विश्वकपको फाइनलमा, पाल्मिरससँग खेल्ने
Close