°
, May 30, 2023 in

अन्तर्राष्ट्रिय क्रिकेट

अन्तर्राष्ट्रिय क्रिकेटक्रिकेटसमाचार

एसिया कप श्रीलंकामा हुने सम्भावना

एसिया कप क्रिकेट श्रीलंकामा हुने सम्भावना बढेको छ। पाकिस्तानमा हुने तय भएको एसियापक भारत र पाकिस्तानबीचको ‘राजनीतिक विवाद’का कारण श्रीलंकामा हुन लागेकोहो। एसिसीले पनि प्रतियोगिता पाकिस्तानबाट सार्ने तयारी गरेको छ। भारतले प्रतियोगिताका लागि पाकिस्तान गर्ने बताए पछि एसिसीले प्रतियोगिता सार्ने तयारी गरेको हो। आगामी सेप्टेम्बरमा हुने प्रतियोगितामा भारत र पाकिस्तानसँगै श्रीलंका, बंगलादेश र अफगानिस्तनले भाग…

अन्तर्राष्ट्रिय क्रिकेटक्रिकेटराष्ट्रिय क्रिकेटसमाचार

पाकिस्तान बन्यो एकदिवसीयको नम्बर १ टिम, नेपाल १४औं स्थानमै

पाकिस्तान आईसिसी एकदिवसीय वरियताको शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा न्युजिल्यान्डविरुद्धको ५ खेलको एकदिवसीय सिरिजमा लगातार ४ खेल जितेपछि पाकिस्तान अस्ट्रेलिया र भारतलाई उछिन्दै एकदिवसीय क्रिकेटको नम्बर १ टिम बनेको हो। आईसिसीले शनिबार गरेको अपडेटमा पाकिस्तान शीर्ष स्थानमा उक्लिएको हो। शीर्ष तीनमा रहेका पाकिस्तान, अस्ट्रेलिया र भारतको रेटिङ प्वाइन्ट भने बराबर छ। तीनै टिमको ११३…