आइपिएल

आइपिएलक्रिकेटसमाचार

हारेको खेलमा हैदरावादको जित, प्लेअफ सम्भाना कायमै

आईपिएलमा सनराइजर्स हैदरावादले हारेको खेल जितेको छ। आइतबार भएको खेलमा हैदरावादले राजस्थान रोयल्समाथि ४ विकेटको जित निकाल्यो। २१५ रनको विशाल लक्ष्य पछ्याएको हैदरावादलाई अन्तिम बलमा जितका लागि ५ रन चाहिएको थियो। स्ट्राइकमा थिए, युवा ब्याट्सम्यान अब्दुल समद। सन्दीप शर्माले योकर बल फ्याले । समदको ब्याटमा बल त कनेक्ट भयो, तर बल बाउन्ड्रीसम्म पुग्न सकेन्। समद…

आइपिएलक्रिकेटसमाचार

लखनउलाई हराउँदै गुजरात प्लेअफ नजिक

डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स आईपिएलको प्लेअफ नजिक पुगेको छ। आइतबार भएको खेलमा लखनउ सुपर जाइन्ट्सलार्य ५६ रनले हराउँदै गुजराज प्लेअफ नजिक पुगेको हो। ११ खेलमा ८ जितसहित १६ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ। अब गुजरातले लिगम मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्न बाँकी छ। लखनउ ११ अंकसहित तेस्रो स्थानमा छ। पहिला…

आइपिएलक्रिकेटसमाचार

दिल्लीको चौथो जित, प्लेअफ सम्भावना कयमै

आइपिएलमा दिल्ली क्यापिटल्सले चौथो जित हात पारेको छ। शनिबार राति भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ७ विकेटको जित निकाल्यो। यो जितसँगै दिल्लीको प्लेअफ सम्भावना कायमै छ। ८ अंकसहिद दिल्ली नवौं स्थानमा छ भने १० अंक जोडेको बैंग्लोर बेंग्लोर १० अंकसहित पाँचौं स्थानमा छ। बेंग्लोर दिएको १८२ रनको लक्ष्य दिल्लीले ३ विकेट गुमाएर १६.४ ओभरमा…

आइपिएलक्रिकेटसमाचार

मुम्बईमाथि चेन्नईको सहज जित

आईपिएलमा चेन्नई सुपर किंग्स विजयी भएको छ। शनिबार भएको पहिलो खेलमा चेन्नईले मुम्बईमाथि ६ विकेटको सहज जित निकाल्यो । पहिला ब्याटिङ गर्दै मुम्बईले दिएको १४० रनको लक्ष्य चेन्नाईले १७.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि ओपनर डेभोन कन्वेले ४२ बलमा ४ चौकाको सहयोगमा ४५ रन बनाए। यस्तै, अर्का ओपनर रुतुराज गायकवाडले १६ बलमा…

आइपिएलक्रिकेटसमाचार

अफगानी स्पिनर चम्किँदा राजस्थानमाथि गुजरातको सानदार जित

दुई अफगानी स्पिनर रसिद खान र नूर अहमदले उत्कृष्ट प्रदर्शन गरेपछि आईपिएलमा गुजरात टाइटन्स विजयी भएको छ। शुक्रबार राति भएको खेलमा रसिद र नुरले कुल ५ विकेट लिए पछि गुजरातले राजस्थान रोयल्समाथि ९ विकेटको सहज जित निकाल्यो। पहिला ब्याटिङ गर्दै राजस्थानले दिएको ११९ रनको सामान्य लक्ष्य गुजरातले १ विकेटमात्र गुमाएर १३.५ आभेरमा भेट्टायो। उसका लागि…