काठमाडौं किंग्सको प्रशिक्षकमा कलाम अली

Read Time:1 मिनेट

काठमाडौं किंग्स इलावेनले आसन्न चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)का लागि कलाम अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। काठमाडौंले सामाजिक संजालमार्फत अलीलाई प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

असोज ९ गतेदेखि २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुने इपिएका लागि काठमाडौं सन्दीप लामिछानेलाई कप्तानमा बनाएको छ । काठमाडौंले पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीलाई आइकोनिक खेलाडीका रुपमा अनुबन्धन गरेको छ।

प्रतियोगितामा ललितपुर प्याट्रिओट्स भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलावेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्स गरी ६ टिम सहभागी हुने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली महिला फुटबल टिमले बंगलादेशसँग सेप्टेम्बर ९ र १२ मैत्रीपूर्ण खेल खेल्ने
Next post भारतविरुद्ध यस्तो छ नेपालको प्लेइङ सेट, सुजल र मनिष सुरुआतमै, अन्जन बेन्चमा
Close