सिआईबीले भन्यो– महबुबले २ खेलाडीमार्फत स्पट फिक्सिङका प्रयास गरे

Read Time:1 Minute

पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलमले नेपाल टि–२० लिगमा २ खेलाडी मार्फत स्पष्ट फिक्सिङको प्रयास गरेको पाइएको छ। फिक्सिङका विषयमा छानविन गर्न गठन गरिएको सिआईबीको समितिले प्रतिवेदन सार्वजनिक गर्दै महबुबले दुई खेलाडीबाट स्पट फिक्सिङको प्रयास गरेको जनाएको छ।

तीन दुई मध्ये एक अदिल आलम हुन् भने अर्को खेलाडी नाम भने खुलाइएको छैन। अदिल फिक्सिङको अरोप सोमबार नै राजविराजबाट पक्राउ परेका छन्।

महबुबकै एप्रोजमा आदिलले प्रतियोगितामा एउटा नो बल र एउटा बाइड बल फालेको सिआबीले जनाएको छ। अदिलले दुई खेलमा नो बल र बाइड फालेको बताइएको छ।

नेपाल टि–२० लिग अदीलले जनकपुर रोयल्सबाट खेलेका थिए भने महबुब कुनैपनि टोलीमा थिएनन्।

Happy
Happy
0 %
Sad
Sad
60 %
Excited
Excited
20 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
20 %
Previous post स्टिभ स्मिथले बनाएर १ बलमा १६ रनको अनौठो कीर्तिमान
Next post केपी ओली कप फुटबल फागुनमा, विजेतालाई १० लाख
Close