लंका प्रिमियर लिगमा बिकेनन् सन्दीप
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने लंक प्रिमियर लिगमा बिक्न असफल भएका छन्। बुधबार भएको अक्सनको पहिलो चरणमा सन्दीप माथि लंका प्रिमियर लिगका कुनै टिमले चासो देखाएनन्। लंक प्रिमियर लिगको अक्सनमा सन्दीपको बेस प्राइस ३० हजार अमेरिकी डलर थियो। अक्सनको दोस्रो चरण बाँकी नै रहेका उनको लांका प्रिमियर लिग खेल्ने सम्भावना भने बाँकी नै…