राष्ट्रिय क्रिकेट

क्रिकेटराष्ट्रिय क्रिकेट

एसियान गेम्सका लागि नेपाली क्रिकेट टिमको बिदाई

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टिमको बिदाई गरिएको छ। क्यानले आइतबार बिहान एक कार्यक्रम गर्दै रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमलाई बिदाई गरेको हो। नेपाली टिमलाई क्यानका नवनिर्वाचित अध्यक्ष चुतरबहादुर चन्द, सविच पारस खड्का लगायतले विदाई गरेका थिए। एसियन गेम्समा नेपालले समूह चरणमा कमजोर मानिएका मंगोलिर र माल्दिभ्ससँग खेल्नेछ। नेपालले सेप्टेम्बर २७मा मंगोलिया र अक्टोबर…

क्रिकेटराष्ट्रिय क्रिकेट

सन्दीपको मुद्दाको सुनुवाई आज हुँदै

नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा सुनुवाई आज हुने भएको छ। गत सोमबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभाव भएपछि स्थगित भएको सन्दीपको मुद्दाको पेशी आजलाई तोकिएको हो। त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको मुद्दा हेर्दाहेर्दैमा राख्ने प्रस्ताव गरेकी थिइन्। त्यसपछि सन्दीपका अधिवक्ता सरोज घिमिरेले बसाइँ सर्नुअघिको नगरपालिकाको डकुमेन्टमा पीडितको यकिन जन्ममिति हुन सक्ने भन्दै…

क्रिकेटराष्ट्रिय क्रिकेट

‘घरेलु क्रिकेटको संरचना बलियो बनाउनु पहिलो प्राथमिकता हो’

नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा निर्वाचत भएपछि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले घरेलु क्रिकेटको संरचना बलियो बनाउन लाग्ने बताएका छन्। शनिबार सम्पन्न निर्वाचनमा प्रशान्तविक्रम मल्लालाई पराजित गर्दै सचिवामा निर्वाचित भएका पारसले क्रिकेटको जिल्ला र प्रदेश संरचना बलियो बनाउनु आफ्नो पहिलो प्राथमकिता भएको बताए। उनले नेपाली क्रिकेटको व्यवस्थानमा आउने आफ्नो इच्छा पुरा भएको बताएका छन्।…

क्रिकेटराष्ट्रिय क्रिकेट

क्यानको सचिवमा पारस खड्का निर्वाचित

नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्। निवर्तमान कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै पारस सचिवामा निर्वाचित भएका हुन्। शनिबार भएको मतदानमा कुल ८५ मत मध्ये पारसले ४८ ल्याउँदा र प्रशान्तले ३७ मत मात्र प्राप्त गरे। २ वर्षअघि मात्र खेल जीवनबाट सन्न्यास लिएका पारस काठमाडौं जिल्ला…

क्रिकेटराष्ट्रिय क्रिकेट

‘नेपाली टिमलाई भारत र पाकिस्तानको स्तरसम्म पुर्‍याउनु अबको चुनौती हो’

चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्षमा निर्विरोध भएपछि चन्दले अबको चुनौती नेपाली टिमालाई भारत र पाकिस्तानको स्तरसम्म पु¥याउनु भएको बताएका छन्। ‘भारत र पाकिस्तानसँग खेल्यौँ अब नेपाललाई पनि त्यस्तै टिम बनाउने आधारशीला खडा गर्नुछ,’ उनले भने। चन्दले आफ्नो यो कार्यकालको तीन महिना भित्रै घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्ने आवश्यकता…

क्रिकेटराष्ट्रिय क्रिकेट

विनयले प्रस्तावक र समर्थक नपाउँदा क्यान अध्यक्षमा चन्द निर्विरोध, उपाध्यक्षमा रोशन

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध भएका छन्। जारी क्याकको चुनावी साधारणसभामा अध्यक्ष चुतरबहादुर चन्दको मात्रै उम्मेदवार परेपछि उनी निर्विरोध भएका हुन्। क्यानमा चन्द तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले उम्मेदवारी दिने घोषणा गरेका थिए, तर उनले उम्मेदवारी दर्ता गराएनन्। प्रस्तावक र समर्थक नपाएपछि विनयले…

क्रिकेटराष्ट्रिय क्रिकेट

सचिवमा पारसको भीडन्त प्रशान्तविक्रम मल्लासँग, उपाध्यक्षमा रोशन निर्विरोध

नेपाल क्रिकेट संघ (क्यान)को जारी साधारणसभामा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा बागमति प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काले सचिवमा उम्मेदवारी दिएका छन्। पारसलाई सचिवमा क्यानकै पूर्व कार्यबहाकसचिव प्रशान्तविक्रम मल्लले चुनौती दिने भएका छन्। दुवैले सचिवका लागि उम्मेदवारी दर्ता गराइसकेका छन्। पारस अध्यक्ष चतुबहादुर चन्दको प्यालनबाट सचिवमा उठेका हुन्। उनी बागमती प्रदेशका निर्वाचित अध्यक्ष हुन्।…

क्रिकेटराष्ट्रिय क्रिकेट

बन्दसत्रबाट निकालिएपछि लाक्पा लामाले भने- चतुरबहादुर हुँदासम्म क्रिकेटको विकास हुँदैन

नोपल क्रिकेट संघ (क्यान)को जारी साधारणसभामा विवाद देखिएको छ। झापा जिल्लाबाट छुट्टाछुट्टै माइनुटसहित दुई प्रतिनिधि आएपछि क्यानको साधारणसभामा विवाद देखिएको हो। विवादपछि बन्दशत्रबाट पुलिस लगाए निकाएपछि पूर्वराष्ट्रिय खेलाडी लाक्पा लामाले आक्रोश पोखेका छन्। उनले बाहिर निकालिएपछि चतुरबहादुर चन्द हुँदासम्म क्रिकेटको विकास हुन नसक्ने बताए। अध्यक्ष चतुबहादुर चन्दलाई भ्रष्टाचारीको संज्ञा दिँदै उनले महिला क्रिकेटरलाई एसियन गेम्समा…

क्रिकेटराष्ट्रिय क्रिकेट

यू–१९ विश्वकपमा नेपालको प्रतिद्वन्द्वी पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान

श्रीलंकामा हुने विश्वकपमा यू–१९ विश्वकपमा नेपालले पाकिस्तान, न्युजिल्यान्ड र फगानिस्तानलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ। आईसिसीले शुक्रबार निकालेको ड्र अनुसार नेपाल तीन टेस्ट राष्ट्रसँग समूह डीमा परेको छ। आगामी जनवरी १३ बाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो दिन नै न्युजिल्यान्डसको सामाना गर्ने छ। यस्तै, नेपालले जनवरी १७मा पाकिस्तानसँग खेल्ने छ भने जनवरी २०मा अफगानिस्तानसँग खेल्नेछ। नेपाल…

क्रिकेटराष्ट्रिय क्रिकेटसमाचार

क्यानको सचिवमा पारसको उम्मेदावरी

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारसले खड्काले नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आज र भोलि चेल्ने क्यानको साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै छ। २ वर्षअघि खेलजीवन त्यागेका पारसले क्यानको व्यवस्थापनमा आउन चाहेका छन्। उनी अहिले क्यानको बागमती प्रदेशको निर्वाचित अध्यक्ष हुन्। पारसले सचिवमा उम्मेदवारी दिने बताए औपचारिक घोषणा भने गरेका…