यस्तो छ पिएनजीविरुद्ध खेल्ने नेपालको प्लेइङ–११

पिएनजीविरुद्धको दुई खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल तीनजना नयाँ खेलाडीसहति मैदानमा उत्रने भएको छ। नेपालका लागि कुशल भुर्तेल, आसिफ शेख र बिक्रम सोबले डेब्यू गर्ने भएका हुन्।

पिएनजीविरुद्ध नेपालले सुरुमा बलिङ गर्ने भएको छ। ओमानस्थित अल अमिरात स्टेडियममा हुने खेलमा नेपालले टस हारेपछि बलिङको निम्तो पाएको हो।

यस्तो छ नेपालको प्लेइङ–११ः

ज्ञानेन्द्र मल्ल (कप्तान)
शरद भेसावकर
कुशल भुर्तेल
सन्दीप लामिछाने
सोमपाल कामी
आसिफ शेख
रोहितकुमार पौडेल
कुशल मल्ल
पवन सर्राफ
आरिफ शेख
विक्रम सोब

Facebook Comments Box